बालेनलाई सुरक्षा थ्रेट, मुखले नसम्झे हातगोडाले सम्झाउन कार्यकर्तालाई महेश बस्नेतकाे उर्दी !

पूर्वमन्त्री तथा नेकपा एमाले सांसद महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहसँग आक्रो’श पाखेका छन् । उनले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आ’पत्तिजनक अभिव्यक्ति दिएका छन् ।

सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आ’रोप लगाएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उ’क्साएका हुन् ।

युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन् । ओली प्रधानमन्त्री रहेका बेला दलफुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अप’हरण शै’लीमा मधेशबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए ।

बस्नेतले बालेन लक्षित गर्दै आ’गो बल्न थाल्दा स्याउलाले निभाए पनि आ’गलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हात’गो’डा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

यो पनि :-

नेकपा एमालेले आसन्न प्रतिनिधिसभाको चुनावपछिको प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा पार्टीबाट अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै नाम प्रधानमन्त्रीको लागि अघि सारेपछि सत्तारुढ दलहरु पनि दबाबमा परेका छन् ।

एकीकृत समाजवादीबाट माधव नेपाल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्पजस्तै मानिएका छन् । तर, कांग्रेसले भने प्रधानमन्त्रीको उम्मेद्वारबारे मुख खोलेको छैन । पार्टीको सभापतिदेखि प्रधानमन्त्री हुनसक्ने नेताको रुपमा गगन थापा सबैभन्दा बलियो नेता हुन् । पार्टीभित्र उनी अत्याधिक लोकप्रिय पनि छन् ।

विपक्षी दलका नेता र कार्यकर्ताले पनि गगनलाई प्रभावशाली हुन सक्ने नेताको सूचीमा राखेका छन् । तर के यही आउँदो ४ मंसिरमा गठबन्धन दलको तर्फबाट गगन प्रधानमन्त्री बन्लान् ? उनले प्रतिनिधित्व गर्ने डा। शेखर कोइराला समूहको दबाबले प्रधानमन्त्री बनाउन दबाब बढाउला ?

तर कांग्रेसमा टिकट बाँड्न कम्तिमा आफू हाबी हुने गरी प्रत्यक्ष र समानुपातिकको संख्या निर्धारणको अभ्यासमा नेतृत्व हुनेछ । यसैले एउटै व्यक्तिले मात्रै गगनलाई प्रधानमन्त्री बनाउन सक्छन् । ती हुन् अहिलेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा । तर गगनलाई अघि सार्न देउवाले ज्योतिषीले दिएको भविष्यवाणी बिर्सनुपर्नेछ ।

आकांक्षा देखाउने दोस्रो, तेस्रो पुस्ताका नेताको मुख बन्द गर्नुपर्नेछ । र भन्नुपर्नेछ–तिमीहरू होइन अबको हाम्रो प्रधानमन्त्री गगन थापा हो भनिदिनुपर्ने हुन्छ । अन्यथा आफ्नो दाबीले मात्रै स्वभाविकरुपमा ४ मंसिरको चुनावपछि गगनलाई प्रधानमन्त्री बन्न धेरै कठिन छ ।

फेरि छैठौंपटक प्रधानमन्त्री बन्ने लोभ देउवाले त्यागे गगनलाई प्रधानमन्त्री बन्ने पहिलो खुट्किलो हुनेछ । पार्टीको पक्षमा माहोल बनाउने, युवालाई अघि सारेर आफूलाई लोकप्रिय बनाउने काम देउवाले गर्न सक्नेछन् ।

नयाँ युवालाई कांग्रेसप्रति विश्वास जगाउन निस्वार्थ भएर देउवाले ठूलो मन गरे यो सम्भावना टाढा छैन । तर देउवा तयार नहुँदा उत्तिकै टाढा पनि छ । पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा निस्वार्थी बन्दा गगन प्रधानमन्त्री हने समय टाढा छैन । किनकी गठबन्धनबाट चुनाव लड्न कांग्रेस पहिलो दल हुने सम्मुखमा छ ।

माथिको विकल्पमा देउवा निस्वार्थ भन्नुपर्नेछ । तर देउवाले आफ्नो स्वार्थ पूरा गरेर पनि देउवाले गगनलाई प्रधानमन्त्री हुने बाटो खोलिदिन सक्नेछन् । आफूपछि पार्टी र सरकारको राजनीतिमा श्रीमती आरजु राणालाई स्थापित गर्ने शर्तमा पनि देउवाले गगनलाई प्रधानमन्त्री बनाउन सक्नेछन् ।

आफ्नोभन्दा राजनीतिमा सक्रिय हुन सक्ने आरजुको उमेर छ । त्यसैले स्वार्थसहित यो विकल्प खोज्दा पनि देउवा अग्रगामी देखिन सक्नेछन् । साथै पार्टीमा पारिवारिक विरासत थाम्ने शिलान्यास पनि गर्न सक्नेछन् ।

अर्को बलिया र प्रभावशाली व्यक्तित्व निर्माण गरिरहेका गगनलाई आफ्नो टिममा ल्याउन सक्ने अवसरसमेत देउवालाई हुनेछ । किनकी गगनपछि आरजु कांग्रेसको राजनीतिमा हाबी हुँदा छोरा जयवीरलाई राजनीतिमा ल्याउने बाटो खुल्नेछ । जसले देउवाको राजनीतिक विरासत थाम्ने बाटो खोल्न सक्छ ।

किनकी आरजु प्रधानमन्त्री बन्न सक्ने विषय देउवाकै विश्वासपात्र मीन विश्वकर्माले गरिसकेका छन् । एक सार्वजनिक कार्यक्रममा केही समयअघि विश्वकर्माले आरजुका प्रधानमन्त्री हुने सबै क्षमता र योग्यता भएको बताएका छन् । यसैले आफू शक्तिमै हुँदा देउवाले आरजुलाई प्रधानमन्त्री बनाउँछन् कि भन्ने पनि छन् ।

४ मंसिरमा हुने चुनाव जिते आरजुलाई नै देउवाले भावी प्रधानमन्त्रीमा अघि सार्न सक्नेसम्मका चर्चा नभएका होइनन् । प्रचण्ड र आरजुले केही समय अघि दिल्ली भ्रमण गरेका थिए । कतिले यसलाई आगामी चुनावलगत्तै आरजु र प्रचण्ड आलोपालो प्रधानमन्त्रीको तयारी पनि भनेका छन् ।

तर देउवाले अहिलेसम्म आफैं प्रधानमन्त्री बन्ने वा आरजुलाई अघि सार्नेभन्नेबारे मुख खोलेका छैनन् । गठबन्धनले तालमेल अनुसार चुनाव जिते संसदीय दलमा आफू अनुकूल बहुमत पुग्ने अवस्थामा देउवाले आरजुलाई प्रधानमन्त्री बनाउन पनि सक्नेछन् । तर यी सबै विकल्पको लागि देउवा नै तयार हुनुपर्छ । अन्यथा अरुको सक्रियता र प्रयासले यी काम सम्भव छैन ।