अब कसरी चल्छन् मेयर बालेनका डोजर ? ( भिडियो सहित )

भदौ ६ गतेबाट काठमाडौं महानगरका विभिन्न स्थानका अनधिकृत संरचनामाथि चल्न थालेका महानगरपालिकाका डोजर निरन्तर अघि बढिरहेका छन् । विप्लब नेतृत्वको नेकपा सहितका केही कम्युनिष्ट घटकले आह्वान गरेको नेपाल बन्दको दिन भदौ ७ गते भने डोजरले विश्राम लिए ।

तर, त्यसयता कुनैदिन डोजर रोकिएका छैनन् । पहिलो दिन नयाँ वानेश्वर क्षेत्रबाट शुरु भएको डोजर यात्रा यसरी अघि बढिरहेको छ कि यसले धेरै वाहवाही र थोरै भने आलोचना खेपिरहेको छ ।

डोजर यात्राको नेतृत्व स्वयं महानगरपालिकाका मेयर बालेन साहले गरेका छन् । नक्सा र डोजर सँगसँगै लिएर उनी दिनहुँजसो महानगर क्षेत्रका विभिन्न स्थानको फन्को हानिरहेका छन् । भदौ ६ गते उनी आफैं बानेश्वर क्षेत्र गएर अनधिकृत संरचना भत्काउँने कामको श्रीगणेश गरे ।

८ गते सुनधारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्स पुगे । त्यसयताका दिनमा अल्फाबटिादेखि लिएर अन्य केही स्थानमा आफ्नै उपस्थितीमा डोजर चलाइदिए ।

यो बीचमा उनको वाहवाही मात्रै भएन । एमालेका नेता महेश बस्नेतदेखि कांग्रेसका मिनबहादुर विश्वकर्मा सम्मले श्रृंखलाबद्ध रुपमा बालेनको डोजर अभियानको कडा आलोचना गरे । p>तर, कसैका आलोचनाबाट मेयर बालेन रोकिएनन् । बरु सामाजिक सञ्जालबाट एक सन्देश जारी गर्दै यो अभियान निरन्तर चलिरहने बताए ।

अवैध संरचना भत्काउँन आफैं डोजर र नक्सा सहित पुग्ने गरेका बालेन अब भने फिल्डमा त्यत्ति नदेखिने मनस्थितीमा छन् । उनको यो मनस्थितीबाट डोजर यात्रा नरोकिने तर, फरक तबरले अघि बढ्ने बुझ्न सकिन्छ ।

महानगरको मेयर दिनदिनै डोजर लिएर मात्रै हिँड्दा अरु काम प्रभावित हुने भएकाले संरचना भत्काउँने कामको नेतृत्व बालेनले अरुलाई नै दिँदैछन् । त्यसैको तयारीका रुपमा पछिल्ला दुई दिनका घटनालाई हेर्न सकिन्छ ।

त्रिपुरेश्वरस्थित राहधानी विभागको बेसमेन्ट खाली गर्दा होस् या भोटाहिटीको अबैध संरचना भत्काउँदा होस्, मेयर बालेन आफू थिएनन् ।

आवश्यक परेका ठाउँमा आफू जाने अन्यथा अब यसलाई नियमित कामका रुपमा महानगरले अघि बढाउने गरी उनले तयारी थालेका छन् । वडा कार्यालयहरुले यो काम गरुन् भन्ने उनको चाहना रहेपनि वडा कार्यालयहरुबाट यो काम हुनेमा उनी विश्वस्त छैनन् ।

महानगरपालिकाका सबै वडामा पार्टीका प्रतिनिधिहरु रहेको र उनीहरु पार्टीको दबाबमा परेर काम अघि नबढ्ने उनको बुझाई छ । यद्यपि अब वडाहरुलाई अवैध संरचनाको सूची तयार गर्न उनले यसअघि नै भनिसकेका छन् ।

त्यसो त केही वडाअध्यक्षहरु मेयर बालेनसँगसँगै फिल्डमा पनि नखटेका होइनन् । तर, यत्तिबाटै सबै वडाध्यक्षहरुको साथ रहन्छ भनेर विश्वस्त भइहाल्न भने सकिने अवस्था नरहेको बालेन सचिवालयको ठम्याई छ ।

यसबीचमा अवैध संरचना भत्काउँने विषयमा महानगरका सबै जनप्रतिनिधिहरुको एउटै मतका लागि बालेनले प्रयास गरेको त्यो प्रयासले सार्थकता पाएको महानगरका अधिकारीहरु बताउँछन् ।

अन्य प्रायःजसो कार्यक्रममा मेयर बालेनसँगै देखिने उपमेयर सुनिता डोजर अभियानमा चाहिँ नदेखिएको भनेर आलोचना भइरहेका बेला उपमेयर सुनिताको पछिल्लोपटक जुन विज्ञप्ती आयो त्यसलाई कतिपयले बालेनको सकारात्मक प्रयासको प्रतिफल भनेका छन् ।

उपमेयर सुनिताले अवैध संरचना भत्काउँने अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको भन्दै आइतबार विज्ञप्ती निकालेकी थिइन् ।

भदौ ६ गतेबाट महानगरका विभिन्न स्थानमा डोजर चलाउँन थालेका बालेनको डोजरको गति अब झन् तिब्र हुने अनुमान गरिएको छ । उपमेयरको साथ रहेको विज्ञप्ती र केही वडाअध्यक्षहरुको भौतिक उपस्थितीले यसलाई पुष्टि गर्छ । तर, फरक यत्ति हो हिजोका दिनमा झैं डोजरसँगसँगै बालेनको अनुहार भने कमै देखिनेछ ।