लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन्...

स्टाटसमा सकरात्मक भन्दा नकरात्मक कमेन्ट बढी आएपछि समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट

काठमाडौं : बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन । उक्त स्टाटसमा विभन्न खालका सकरात्मक तथा नकरातम कमेन्ट आए । सकरात्मक भन्दा नकरात्मक...

साढे ७ लाख जरिवाना तिर्नु परेपछि झर्किइन् प्रचण्ड पुत्रि रेणु, दिइन् यस्तो तातो बयान, तात्यो राजनीतिक माहोल

काठमाडौं । प्रचण्ड पुत्रि रेणु दाहाल बेलाबेलामा झर्किने गर्छिन् । हालै उनले फेरी एक पटक आक्रो पोखेकी छिन् । निर्वाचन आयोगले गत स्थानीय चुनावको खर्च विवरण बुझाउन ढिलाइ गर्ने वा नबुझाउने उम्मेदवारहरुलाई...

जनजनको मनमनमा बस्ने गरी बालेनको अर्को कमाल, उच्चको आदेशपछि पनि रोकेनन् टुकुचा उत्खनन !

काठमाडौँ । जनजनको मनमनमा बस्ने गरी एकपछि अर्को कमाल काम गरिरहेका काठमाडौँका महानगरका मेयर बालेन्द्र साह (बालेन) टुकुचा उत्खनन कार्यलाई जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन...

राणाकालमै भूमिगत थियो टुकुचा

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ। करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा...

रमाइलाे गर्न नाइट क्लव जाँदा, ड्रिन्क गर्दा बलात्कारीकाे जालमा परेँ…

म १८ वर्ष ६ महिनाकी भएँ । झापाबाट प्लस टु सकाएर भर्खरै काठमाडौं थिएँ । मेरी एकजना दिदी थिइन्, साइना लिम्बू । ती दिदी र मैले ह्याङआउट गर्दा दिदीकी साथी कस्मिता (नाम...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् असोज ४ गते मंगलबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ असोज ४ गते मंगलबार इश्वी सन २०२२ सेप्टेम्बर २० तारीख आश्विन कृष्णपक्ष दशमी तिथी पुनर्वशु नक्षत्र वरियान योग वणिज करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि...

पिताको हत्या अभियोगमा जन्मकैद पाएकी छोरी ९ वर्षमै रिहा

सप्तरी । संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ वर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै...

पल शाहको ब्याड लक, फेरि आयो यस्तो खबर !

अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पेशी फेरि सरेको छ। बालिका ब’लात्कारको आ’रोपमा थु’नामा रहेका शाहको मु’द्धामा पेसी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रो पटक उनको पेसी स्थगित भएको हो। जिल्ला अदालत...

धरान १० का वडाध्यक्षले कर्मचारि कुटे पछि मेयर हर्कले भने ‘कर्मचारी मेरा छोराछोरी हुन्न कुटपिट गर्नु पाईदैन’

धरान – १० का वडाध्यक्ष विवेक राईले उपमहानगरपालिकाका सफाईकर्मी ५० वर्षका राजेश थापा मगरलाई अपशब्द बोलेर हातपात गरि कुटपिट समेत गरेका छन्। आज संविधान दिवसको दिन पनि छुट्टीको दिन पनि थापाको नेतृत्वमा...