भैरव अर्यालको मृत्युपश्चात फेला परेको राजीनामा पत्र

गोरखापत्र संस्थानलाई श्रीमान् अध्यक्ष तथा महाप्रबन्धक गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौँ श्रीमान्, भैरव अर्याल केही समययतादेखि मेरो स्वास्थ्य बिग्रँदै गएको र आफ्नो आफैँले नियन्त्रित गर्न मलाई असाध्यै गाह्रो पर्ने महसुस गरिरहेकाले र यस्तो...

खगेन्द्र लामिछानेकाे सफलताको सूत्र (भिडियो)

खगेन्द्र लामिछाने नेपाली सिने जगतको मात्र नभइ साहित्य जगतकाे समेत सुपरिचित नाम हाे । फरक धारकाे सिनेमा तथा पात्रहरूका माध्यमबाट उदाएका लामिछाने “पशुपति प्रसाद”बाट चर्चामा मात्र आएनन्, नेपाली सिने जगतकाे नजर नपुगेकाे...

एउटा क्रूर समयको साक्षी सिर्जनको `मोक्ष´

सिर्जन अविरल पचासको दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नवीन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् । `म आकाश हेरिरहेछु´...

म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी!

-दिपक दहाल   हो! ठिक सुन्नुभयो। बिल्कुलै ठिक। म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ। मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस’, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन्। मलाई यो...

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे उपन्यास : चम्पा (भाग – एक)

(स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् ।) अध्याय १ बालचिन्ता लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका...

“प्रेम साहित्यमा यौन आउनु स्वाभाविक हो”

सुरु वर्तमानबाटै गरौँ, लक डाउनका दिनहरू कसरी बिते, बिताउँदै हुनुहुन्छ ? लक डाउन म, हामी वा नेपाली जनताले मात्र भोगिरहेको संकट होइन । सिंगो विश्वले नै यसको सामाना गर्नुपरेको छ । त्यसैले मन त्यति...

यौनकथा- देवेन्द्रकी स्वास्नी

दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ, कहिलेकाहीँ मात्र भेट्ने गर्थ्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न...

पहेँलो गुलाफ

८ असार  दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैँ पनि जान्दिनँ ।...

डिभोर्सी प्रेम

अलिअलि त दिँदै थिई । दिँदा दिँदै फ्याट्टै रिप्लाई दिन छोडी । गरेको फोन उठाउन छोडी । मैले सेन्ड गरेको म्यासेज सिन हुन छोड्यो । घरी घरी त पठाएको म्यासेज सेन्ड समेत...