बुद्धिसागरको उपन्यास “फिरफिरे” बारेमा

उपन्यास: फिरफिरे लेखक: बुद्विसागर चपाईँ प्रकाशक: 𝚏𝚒𝚗𝚎 𝚙𝚛𝚒𝚗𝚝 𝚙𝚞𝚋𝚕𝚒𝚌𝚊𝚝𝚒𝚘𝚗 प्रकाशित मिति :असाेज 2072 (मदनपुरस्कारकाे निम्ति छनाेटमा पर्न सफल) कुल पन्ना:534 मुल्य: 542 मात्र युवा सर्जक बुद्विसागर चपाईँकाे प्रस्तुति हाे, उपन्यास फिरफिरे ।...

देहरादून एक्सप्रेस- सुबिन भट्टराई

दिल्ली युनिभर्सिटीबाट ब्याचलर्स फाइनल इयरकोको एक्जाम दिइसकेपछि आफ्नै देश फर्कनु थियो । घरबाट खबर आएको थियो– फर्कने बेलामा देहरादूनमा बसेर पढिरहेको भाइलाई पनि भेटेर आउनू । बस पक्रेर सबभन्दा पहिला देहरादून हानिएँ...

लक्ष्मीप्रसाद देवकोटाको कविता यात्री (भिडियो सहित)

  – लक्ष्मीप्रसाद देवकोटा कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दीवार...

अक्षर नचिन्ने पात्रहरूले मलाई लेख्न सिकाए – अमर न्यौपाने (भिडियो)

नेपाली साहित्य जगत्का प्रख्यात साहित्यकार हुन् अमर न्यौपाने । वि.सं. २०६६ मा उनको पहिलो कृति पानीको घाम  प्रकाशित भएको थियो जसले पद्यश्री पुरस्कार प्राप्त गर्न सफल भयो । उनको सेतो धर्ती उपन्यास...

मधेसतिर- बिपीकाे कथा

सुनकोसी र तामाकोसीको सङ्गममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसी धागाजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्न सक्ने कोही-कोही मात्र होलान् तर...

सञ्चो छैन -सुबिन भट्टराई

– Subina Bhattarai र यसरी हजुरआमै खस्नुभो ।’ को हजुरआमा ? कसकी हजुरआमा ? यसरी खस्नुभो भन्या कसरी खस्नुभो ? छतबाट खसेको कि भीरबाट ? यो प्रश्न ठूलो होइन । ठूलो प्रश्न...

ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक

. महेश तिमल्सिना  ‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ । त्यो ब्लु फिल्मको मामिलामा होस् या ब्लु लेबलको...

कविता

केही नगर्ने मान्छेको जय जयकार हुदैन कोसिस गर्ने मान्छेको कहिल्यै हार हुदैन सपना देखेपछि जिन्दगीलाई चुनौती दिनुपर्छ साहस देखाउने मान्छे माथि कहिल्यै प्रहार हुदैन लक्ष्य उदेश्य र मेहनत आपसमा जुटेपछि आजै गर्ने...

अनेसास शब्द-सारथिमा ‘दोभान’को चर्चा

बोस्टन , अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्यको पाक्षिक साहित्यिक कार्यक्रम ‘अनेसास शब्द-सारथि’ मा साहित्यिक कृति ‘दोभान’को चर्चा गरिएको छ । आइतवार जूममा माध्यममा आयोजित उक्त कार्यक्रममा तीर्थराज अधिकारी र विश्वराज अधिकारीको संयुक्त...

कविताः कौरव-पाण्डव

श्याम न्यौपाने अचेल दुर्योधनहरू पङ्खफुक्का भा’छन् पाण्डवहरूलाई हैरान कटा’छन् महमा मौरीझैँ भँवरा पुष्पपरागमा झैँ दुर्योधनहरू शकुनिको षड्यन्त्रमा झुम्मिएका छन् एकोहोरिएका छन् नशालु पदार्थको सेवनले नशावाज लट्ठिएझैँ लट्ठिएका छन् पाण्डवहरू सत्याचारमा रमाउँछन् कर्मप्रति...