ब्यङग्य कविता:कृषि प्रधान शरिर

फुकालेर हरका लुगा धानका बिउले छाेपी कोहीले ला ‘छन शिरै माथि बनाएरै टोपी! सम्मान हो कि अपमान हो बिचित्रै छ आज हरको बश्त्र हटाएर बिउले छोप्छन् लाज ! फाँटै भरि राेपिने बिउ...

कविता: अटाउँदिनन् आमा

फराकिलो कोखभित्र फुलेको फुल फुलाएर फलाउँछिन् आमा फुलभित्रै हजारौं सपना बुनेर दिन ढलाउँछिन् आमा स्वप्न लहरी समाएर सपनाभित्रै रमाएर चोटहरू सहेर तिमीलाई दुख कटाउँदिनन् आमा तर किन तिम्रो सपनाको महलमा अटाउँदिनन् आमा।।...

पाठा र स्याल : नीति कथा

जंगलको छेउमै रहेको एक घरमा तिन वटा बाख्राका पाठाहरु थिए | सधै संगै चर्न जान्थे तिनी पाठाहरु माथि धेरै दिन देखि स्यालको नजर गडेको थियो पाठा लाइ आफ्नो सिकार बनाउन दाहु हेरिरहेको...

गित:नेपाल आमाको पिडा

प्रज्ञा घिमिरे नछोउन आज मलाई जताततै दुःखेको छ देखिदैनन् चोटहरू भित्रभित्रै लुकेको छ हिमाल पहाड तराइ सबै कर्णालीको तिर मेरो पूर्व पश्चिम मेचीकाली सगरमाथा शिर मेरो तारा एउटा नभमहाँ ब्रह्माण्डमा चम्किएको तपोभूमि...

भकुण्डेको चिनारी – हरिकृष्ण सिलवाल

आजभोलि प्रख्यात छ भकुण्डेको बजार वि.पी.मार्ग खुलेपछि बड्यो चल्ती हजार किन रह्यो ‘भकुण्डे’ नाम भन्ने खोज्दा कुरो इतिहास खोज्दा बल्ल पत्ता लाग्यो चुरो सुन्नुहोस् दाजुभाइ केही कुरा कहन्छु । भकुण्डेको ऐतिहासिक कथा...

अंध्यारो गोठ : कबिता

कबिता शीर्षक : अंध्यारो गोठ ————————- सधैँ आमालाई सताउंदै लुटपुटिएर निदाएकी, तिखा कुहिनाले आमाको छातीमा बिझाएकी सानी थिई, दिन उज्यालो घामको किरणले रात न्यानो आमाको सिरानले इशारैले अलंकार बुझिदिन्थे कन्या भन्दै सबैले...

कोराना ए कोराना ! सबै लागिस् सोर्न

कवि परिचय काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ मा जन्मी त्यहाँको वस्तुस्थितिलाई नजिकबाट अंगाली आफू एक साधारण जाििगरे पेशामा संलग्न भई हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन् – हरिकृष्ण सिलवाल । उहाँ...

व्यङ्ग्य कविता: पिर्के सलाम

ठडिए ती हात मात्रै ठडिएन शीर! सलामीका नाममा जात्रा हरे सबै तिर! हेर्दा हेर्दै सलामी नि आए कस्ता- कस्ता! पिर्के ठेउके टेबुले भए अती सश्ता! भट्टी होस कि गाउँबस्ती जहाँ तँही आज...

व्यङग्य कविता: दोषी तुलो

कुन छ धेरै कुन छ थाेरै कुन छ बराबरी सबलाइ जाेख्ने तुलो हुन्थ्यो चित्त बुझ्ने गरि वस्तु सबै जाेख्थे त्यँहा सानो देखि ठूलो मान्छे समेत जाेख्ने खालको आ’ को रै छ तुलो!...

ब्यङ्ग्य कविता :चिनेन काेइलीले!!

कोकिल कण्ठी धुन सङ्गै आयो ऋतु राज ऋतु राजकै दूत माथि व्यङ्ग्य लेखे आज बर्षौ देखि पुस्तौ देखि शोध्छस् काे हाे? काे हो ? कहिले चिन्छस् आखिर तैँले खोजेको त्यो जो हो...