Wednesday , April 26 2017
Breaking News

विचारदृष्टिकोण

भारतले संविधान ध्वस्त पार्दै देश टुक्र्याउने चक्रब्युह रचिरहेको छ -भिम रावल

वैशाख १३, २०७४- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतको इशारामा संविधान ध्वस्त पार्ने र नेपालीलाई अल्पमतमा पारी देश टुक्र्याउने चक्रब्युह रचिएको गम्भीर आरोप लगाएका छन् ।समाचार कान्तिपुरबाट लिईएको हो । ‘सत्ताधारी दल माओवादी केन्द्र , कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरी वर्तमान संविधान कार्यान्वयन हुन नदिने र संविधान ध्वस्त पार्ने …

Read More »

धुर्मुशले केपी ओलीलाई भने -‘ तपाईंबाटै प्रभावित भएर यो गरेको हुँ’

मंगलवार एमाले अध्यक्ष केपी ओलीको वालकोटस्थित निवासमा बढी नै भिडभाड थियो । पार्टी स्थायी समितिको बैठक भएकाले भिड हुनु स्वाभाविकै थियो । बैठक सकेर नेताहरुबीच अर्काे अनौपचारिक छलफल चल्दै थियो, त्यसैबेला पुगे कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ । धुर्मुस सुन्तली ओली निवास बालकोट पुग्दा एमाले महासचिव ईश्वर …

Read More »

मेरो दुधे वालक खोसेर उत्तेजना विहिन मसँग पालैपालो…

– सुनिता दनुवार म लुकेर आँसु पुच्छ्दै उसको समयका लागि लम्पसार परिदिन्थें । मरेतुल्य मेरो उत्तेजना विहिन मासुको थुप्रोभित्र ऊ के भेट्थ्यो कुन्नि ? तर पनि आफुले किनेको समयलाई भरपुर उपयोग गर्न लागि परिरहन्थ्यो । कमाठीपुर, बाह्र नम्वर गलीमा लगेपछि म बाट मेरो छोरो पनि खोसिएको थियो । छोरालाई उनीहरुले …

Read More »

वैकल्पिक राजनीति भावना हो र?

उज्वल थापाजी ! रन्जुलाई किशोर थापासँग लडाएर वैकल्पिक राजनीति अघि बढ्छ कि कमजोर हुन्छ? सरगम भट्टराई उज्वलजी नमस्कार धेरै राजनीतिज्ञहरुलाई खुलापत्र लेख्ने गरेको थिएँ, तपाईको त तारिफ़ मात्र गर्न पाइन्छ भनेको त आलोचना पनि गर्ने दिन आएछन्! आम शुभचिन्तकको आँखाबाट केही गुनासोहरु लेखेको छु, वैकल्पिक राजनीति उचाइमा पुर्‍याउने तपाईको संकल्पमा …

Read More »

जेठमा चौथो पटक प्रधानमन्त्री बन्दै देउवा

१० बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिसँगै नयाँ बजेट कुन सरकारले ल्याउने भन्ने प्रश्न उठेको छ । यसको जवाफ प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कहिले सत्ता हस्तान्तरण गर्छन् भन्नेसँग जोडिएको छ ।यो समाचार अनलाइनखबर बाट लिईएको हो । सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय …

Read More »

६ सर्त राख्दै मोर्चाले भन्यो – हामी पनि निर्वाचनमा जान तयार ‘

काठमाडौं, ९ वैशाख ।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी …

Read More »

देश भित्र राजनीति गणतन्त्र तर जन्ताले ल्याय छाडातन्त्र !! किन माताले यसरी पोख्नु भयो आक्रोश !!

धन सम्पती धेरै भो भने मातिन्छन भनेको सुन्थे हो रहेछ कती सम्मका मातिएका मानिसहरु भेटीएको होला नी कुरा बुझे त मर्नु ऊफ। यो चाही बुझेर पनी नबुझेकाहरु सग के कुरा गर्नु होला हरे शिब।। माता सबिता सारु शर्माको फेसबुक बाट !!

Read More »

छोरी मानुषीलाई बाबुराम भट्टराईले जंगलबाट लेखेको यस्तो चिठ्ठी

यो तिम्रो स्कुलको महत्वपुर्ण वर्ष भएकोले तिमीले पढाइमा विशेष ध्यान दिनेछौ र भविष्यमा कसरी समाज र देशको सेवा गर्ने भन्ने बारे सोचाइ बनाउनेछौ भन्ने हामीले विश्वास लिएका छौं। शायद अर्को वर्ष पछि स्कुल फेर्नु पर्ने हुन सक्छ, त्यसबारे तिमीले अहिले चिन्ता लिन जरुरत छैन। तिमीले जहाँ गएर पनि राम्ररी पढ्न …

Read More »

पेटकी छोरीको भ्रूण हत्या गर्ने: पन्चकन्या खोज्न गाउँ चाहर्ने ?

-सरगम भट्टराई झण्डै दुई बर्ष पहिले मेरी श्रीमती ज़ब पाँच महिनाकी गर्भवती थिईन् त्यसबेला नारायण काकाकी छोरी मेनुका दिदीले खुसुक्क सोध्नु भएको थियो: ए नानी भन् न तेरो पेटमा बाबु छ कि नानी ? चेक त गराईस् होला नि ? “ह्या दिदी ! छोरा छोरी जे भए पनि के भो …

Read More »

हिन्दुत्वको अाधारमा नेपाललार्इ डामाडोल गर्ने भारतको षडयन्त्रप्रति सजग हौ !

नयाँ कलेवरमा इण्डियन साम्राज्यवाद -भरत दाहाल ०६४ साल असाेजमा ‘रअ’ काे अायाेजना र पूर्व विदेश सचिव प्रीतिशरणकाे उपस्थितिमा भएकाे पटना बैठकमा ‘मधेशवाद’लार्इ ‘स्वतन्त्र राष्ट्र’का रूपमा स्थापित गर्ने मुद्दाहरू संस्थागत गरेर संविधानसभाकाे निर्वाचनमा पठाउने साेंच अनुसार दिल्लीले सबै दलभित्रका दलालहरूलार्इ खेरेर हतारहतारमा ‘तमलाेपा’ बनाएकाे थियाे। अप्राकृतिक रूपमा हतारमा जाेडिएकाे साे ग्याङ …

Read More »