अनेरास्ववियु पथरी बहुमुखीले बुझायो नगर प्रमुखलाई मागपत्र

पथरी । पथरी बहुमुखी क्याम्पसका विद्यार्थीले नगरप्रमुख मोहनप्रसाद तुम्बापो समक्ष विद्यार्थीका समस्यामा आधारित १० बुँदे मागपत्र हस्तान्तरण गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ तिनका हकहित र अधिकार प्रत्याभूतिका लागि क्रियाशील संगठन अनेरास्ववियुले...

चिनारीको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पथरी। चिनारी बोर्डिङ स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे (२ मा स्थापित स्कुलले मंगलबार भव्य कार्यक्रमको आयोजना गरी आफ्नो १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस...

अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो, एक करोड पुरस्कार

झापा । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ । प्रदेश नम्बर १ को...

अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि रेडस्टार अब्बल छ – मेयर तुम्वापो

पथरी । पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज विद्यालयको २७ औं वार्षिकोत्सव तथा...

लर्डबुद्ध साकोसको २१ औं वार्षिकोत्सव

पथरी। पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बुद्ध चोक संचालनमा आई रहेको होटल साल्पामा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको हो ।...

शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन

पथरी। शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा २०६४ सालमा स्थापना भएर निरन्तर उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले...

सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन

  मोरङ। सोलुदुधकुण्ड वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । पहिले भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यलय बुधबार दोर्पुमा उद्घाटन भए संगै सोलुदुधकुण्ड नगरकै पहिलो नवर्निमित...

नन्दुको स्वरमा रहेको ’आउँदैछु पियारी’मा सुधिर र सुशिलाको रोमान्स

काठमाण्डौँ । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार गीतको भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । प्रायजसो मोफसलमै...

नगरको २ वटा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन

पथरीशनिश्चरे, माघ ५ मोरङको पथरीशनिश्चरे वडा नं. ९ र १० मा निर्माणाधीन कालोपत्रे सडकको नगरद्वारा अनुगमन गरिएको छ । आज वडा नं. ९ को पुलचौक शिरिसेडाँडा हुँदै भातेगौडा जाने बाटोको अनुगमन गरिएको...