एडण्वरा कार्निभल फेस्टिवल २०२२ मा नेपालको सहभागिता

एडण्वरा स्कटल्याण्ड, स्कटल्याण्डको एडण्वरा कार्निभल फेस्टिवल २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै स्कटल्याण्ड तथा लन्डन निवासी नेपालीहरुको उत्सुकताका साथ सहभातिता। नेपाल र नेपाली चिनाउने बाजागजा तथा भेषभुषा पहिरेर स्कटल्याण्ड निवासी नेपालीहरूले गत आईतबार (१७/जुलाई...

नेपाली राजदूताबास लण्डन द्वारा ५४६.८ माइलको दूरी मा रहेको ऐबर्डीन मा घूम्तीसेवा सम्पन्न।

ऐबर्डीन, स्कटलैण्ड एनआरएन संस्थाको केन्द्रको चुनावी खैलाबैला एक अर्कोंमा दोषारोपण का अनलाइन खबर बाट दीक्क भएका ऐबर्डीन बासी नेपाली समुदायीहरु एनआरएनए स्कटलैण्डको निमन्त्रणामा नेपाली राजदूताबासले समयमै घूमती सेवाको उपलब्दि पछी समुदायमा उत्साह...

स्कटल्याण्डमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री, कार्की संग गैर-आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न॥

एडण्वरा, स्कटल्यान्ड। गैर-आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले हाल बेलायत भ्रमणमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री, केदार कार्की/श्रीमती शान्ता बस्नेत कार्की जीको स्वागत तथा नागरिकता सम्बन्धी अन्तरक्रिया...

एनआरएनए यूके नेपालका संघीय र प्रादेशिक मन्त्रीहरुसंग अन्तरकृया गर्दै

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ । संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री...

अस्ट्रेलियाको वुद्ध जयन्तिमा वुद्ध जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन...

गुल्मी जिल्ला समाज यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा बीर बलाल

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि...

स्कटल्याण्डमा नेपाली नर्सहरुको संस्था गठन

स्कटल्याण्ड। नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ। सामाजिक अभियन्ता एबम् लामो समय देखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ...

मिड्ल्यान्डमा गल्कोट समाज युके को क्षेत्रिय दोश्रो शाखा गठन।

एडण्वरा, स्कट्लैण्ड। गल्कोट समाज यु के ले वेलायतमा छरिएर रहेका गल्कोटे दाजुभाइ तथा दिदीबहिनीहरु लाई एकबद्द्ता बनाई सुख दुखमा साथ सहयोग गर्ने र भाइचारा बढाउने उदेश्यका साथ गठन गरिएको सस्था छोटो समय...

गैर आवासीय नेपाली संघ स्कटलैण्ड (NRNA Scotland) को बैठक सम्पन्न

गैर आवाशीय नेपाली संघ (NRNA) स्कटल्यान्ड राज्य समन्वय परिषदको बैठक NRNA-ICC को हालको गतिविधि र स्वायत्त स्कटल्यांड NRNA पहलको बिषयमा छलफल गरी सम्पन्न भएको छ।  बैठकमा राज्य समन्वय परिषद स्कटल्यान्डको अध्यक्ष काशीराम...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज...