बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे :

डा. रवीन्द्र पाण्डे, बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ | यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ | हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा...

यी खानेकुराहरु खाए यौनशक्ति बढ्छ यी खानेकुराहरु खाए !

जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् । विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्-श्रीमती दुबैले...

फाई’जरको खो’पको तेश्रो चरणको क्लिनिकल परीक्ष’णमा नेपाली मूलकी बालरोग विशेषज्ञ डा अर्चना काय’स्थको अनुभव र भनाई

विजय थापा, डिसी महानगर क्षेत्र । कोरोना भा’इरस अर्थात् कोभिड-१९ बिरुद्ध खोप अन्तत्वगत्वा अन्तर्राष्ट्रिय ख्याती प्राप्त ओखति निर्माण गर्ने प्रतिष्ठान फाईजरले ल्यायो । बेलायत पछि अमेरिकामा ३ लाख खोप ५० वटै राज्यहरुमा...

रुसमा कोरोना भाइरसको भ्याक्सिनेशन सुरु

काठमाडौँ । रुसका सम्पूर्ण क्षेत्रमा कोरोना भाइरसविरुद्वको भ्याक्सिनेशन सुरु भएको छ । उक्त विषयको जानकारी रुसी स्वास्थ्य मन्त्री सिखाइल मुरास्कोले मंगलबार जानकारी दिएको हो । रुसको सबै क्षेधमा परिक्षण गरिएको कोरोना भाइरस...

खानुहोस् यी प्राकृतिक जडीबुटीहरु …मधुमेहको रोगबाट ग्रसित हुनुहुन्छ ?

आज संसा’रभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोग’बाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च...

नखानुहोस् यस्ता खानेकुरा खाली पेटमा भुलेर पनि !

हरेक मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान विशेष कारक मानिन्छ । अझ कुन समयमा के खाने के नखाने लगायतका विषयले समेत मानिसको स्वास्थ्यमा असर पार्दछ । तसर्थ हामीले कुन समय के...

कोरोना महा’मारीको दोस्रो लहर रोकथा’मबारे ; डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलि’एको छ | हिंजोमात्र कोरियामा लगभग एकहजार संक्र’मितको पहिचान भयो | कोरियाका अधिका’रीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन्...

महिना’वारीको समयमा यौन सम्प’र्क गर्न हुन्छ की हुदैन ? निसन्ता’नपनको उप’चार के हो ? डा. सबिनाको सुझाब

डा. सबिना सिं’खडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् । बारदान फर्टि’लिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिं’खडासंग महि’लाका समस्या र...

दाँत ब्रस नगरे: गिजाको समस्यादेखि क्यान्सर संक्रमणसम्म !

दाँत ब्रस नगरेको अवस्थामा खानेकुरा मुखभित्र सड्न थाल्छ, जो दुर्गन्धको कारण बन्छ । त्यसैले खाना खाएपछि ब्रस गर्नुपर्छ । तर, मुख सफा गरेको अवस्थामा पनि दुर्गन्ध आउँछ भने अरु थुप्रै कारण हुनसक्छ...

तल्लो पेट किन दुख्छ ? सेतोपानी बग्नुको कारण यस्तो छ, हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

आजकाल धेरै महिलाको साझा समस्या भनेको, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ । तर यसको सही उपचार नभएमा बिस्तारै...