तनहुँको किलचोक स्थित अकलादेवी मन्दिरको उद्घाटन हुने

चैत ४, शनिबार नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवी मन्दिरको गुरु योजना अनूरुप गण्डकी प्रदेश मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल तथा ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य...

अभिनेत्री कार्कीमाथि सीआईबीको अनुसन्धान

काठमाडौं। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा अभिनेत्री प्रियंका कार्की सीआईबीको अनुसन्धानमा परेकी छन्। अभिनेत्री प्रियंका कार्कीमाथि डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान...

आफैले पोष्ट गरेको भिडियोका कारण फसीन् नायीका प्रियंका कार्की, केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिँदै

काठमाडौ । केही समय अघि मात्र आमा बनेकी चलचित्र नायिका प्रियंका कार्की कानुनी झमेलामा परेकी छन् । उनी माथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोप...

जर्मन नागरिक आशिका तामाङको हर्कतले सीमा नाघ्यो, पाता कस्न माग

काठमाडौं । नेपाली मूलकी जर्मन नागरिक आशिका तामाङले नेपालका राजनीतिक दलका नेता र व्यक्तिलाई लक्षित गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने गरेकी छिन् । धादिङ माइत भएकी तामाङले जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमा...

किशोरीलाई गरेको कल र म्यासेज पनि पल विरुद्ध प्रमाणका रुपमा जुटायो प्रहरीले

काठमाडौं । एक किशोरीलाई कर णी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले अनुसन्धान सकेर अब अदालतमा मुद्दा दर्ताको तयारी थालेको छ । जिल्ला...

म्यादी प्रहरीमा आजदेखि आवेदन दिन सकिने : यस्ता छन् मापदण्ड

काठमाडौं। आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४...

(Scotland Census 2022) जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन नेपाल स्कटलैण्ड एसोसिएसनको अपील।

एडण्वरा, स्कटल्याण्ड। नेपाल स्कटलैण्ड एसोसीएसनले मार्च २० स्कटलैण्डमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ। पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको नेपाली समुदायको वास्तविक तथ्यांक रहनुका साथै सामुदायिक...

अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौं । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल...

माओवादी नेता आचार्यको निधन

राँझा, ५ चैत -नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनानसाठी वर्षीय उहाँको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष...

विश्वको सबै भन्दा खुशी देशको सूचीमा पहिलोमा फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

काठमाडौं । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको...