उपत्यकाको होलीमा सुरक्षा कडा, जथाभावी रङ दल्नेलाई कारबाही
काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने...