गुल्मीको मालिका गाउँपालिकामा नयाँ अनुहारलाई चुनावमा उठाउन पार्टी नेतृत्वसँग माग

  हरि खनाल गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष लगायतका जन प्रतिनिधिहरुलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा लगायतलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले...

ग्रीन सिटी हस्पिटलद्वारा सञ्चालित ‘चक्रपथ सरसफाइ महाअभियान’ को २५९ हप्ताको झलक(फोटो सहित)

चैत-१२, काठमाडौं । आज शनिवारको दिन ग्रीन सिटी हस्पिटलले ‘चक्रपथ सरसफाइ महाअभियान’ अर्न्तर्गत ग्रीन सिटी अस्पताल देखि वसुन्धारा प्रहरी चौकीसम्म सरसफाई कार्यक्रम गरेको थियो । बिहान आठ बजेदेखि नौ बजेसम्म उक्त सरसफाइ...

एनिमल नेपालद्वारा पशु कल्याण बारे सचेतनामूलक कार्यक्रम सम्पन्न

फागुन-०९, काठमाडौं । काठमाडौंको जमल स्थित एल्लो प्यागोडा होटेलमा एनिमल नेपालद्वारा पत्रकार सम्मेलन गरेर पशु कल्याण बारे सचेनामूलक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पशु र मानव स्वास्थ बारे विस्तृत छलफल...

१५ चैतदेखि लागु हुने गरी यातायात व्यवसायी आफैँले बढाए २० प्रतिशत बस भाडा

पोखरा, ९ चैत । इन्धनमा चरम मुल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा वृद्धि गरेका छन् । १५ चैतदेखि लागु हुने गरी पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले आफू मातहतका गाडी भाडा...

काठमाडौं विश्वकै छैटौँ प्रदूषित राजधानी शहर

एजेन्सी, जेनेभा : राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ ।...

बाख्रा बाँड्न आईएनजीओलाई ‘बिचौलिया’

काठमाडौं-विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई ‘बिचौलिया’ बनाउनुपर्छ त? पक्कै पर्दैन। जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छन्। तर, यही कामका लागि...

म्यादी भर्नामा किसानदेखि विद्यार्थीसम्म

महेन्द्रनगर, ८ चैत-धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिँदै गर्दा भेटिनुभयो । सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा...

‘बलात्कार घटना सामसुम पार्न पलले मेरो तलब दोब्बर बनाएका थिए’

काठमाडौं । बलात्कारको अभियोग लागेका कलाकार पल शाहसहित उनका म्यानेजर कृष्ण जोशीलाई समेत प्रतिवादी बनाएर मंगलबार मुद्दा दर्ता भएको छ। यस घटनामा बलात्कार मतियार बनाउँदै जोशीविरुद्ध समेत तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता...

पल शाहको वयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो, त्यसैले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला भने

काठमाडौं ८ चैत । नाबालिका माथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले आफुलाई पीडित नाबालिका हुन् भन्ने थाहा भएको बताएका छन् । आजबाट सुरु भएको बयानका क्रममा शाहले पीडित बालिका...