लाइसेन्स परीक्षामा हुने नसक्ने सेटिगं भएको पाइयो, पासलाई फेल र फेललाई पास बनाउने हर्कत सम्म गरियो

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई...

टुँडिखेलबाट ख सेर १७ वर्षीय कृजन गुरुङको मृत्यु

काठमाडौं : तनहुँको बन्दीपुरस्थित टुँडिखेलबाट ख’से’र बुधबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–२ हल्थुम बस्ने १७ वर्षीय कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ टुँडिखेलको भिरबाट...

पल शाह काण्ड : अर्की चर्चित युवती पनि चितवनबाट पक्राउ

काठमाडौँ : अभिनेत्री रेखा थापाको चरित्रह’ ‘त्या गरेको आ’रोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् । अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा...

विद्यालय भवन भत्कियो ,चौरमा पठनपाठन गर्न बाध्य विद्यार्थी

म्याग्दी, ५ चैत -धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र...

कक्षा १२ को परीक्षा मिती तोकियो (तालिकासहित)

काठमाडौं, ४ चैत -कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने...

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ …

काठमाडौँ, ४ चैत -सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको...

कक्षा १२ को परीक्षा जेठमा हुने, मिति तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय...

‘दोस्रो लिगलिगे साइकल दौड’मा राना प्रथम

‘दोस्रो लिगलिगे साइकल दौड’को उपाधि एपिएफका सुरज रानाले जितेका छन् । ५३.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २५ मिनेट ४८ सेकेन्डमा पार गर्दै राना साइकल दौड प्रतियोगितामा प्रथम भएका छन् । दुई...

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन्। उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत...

वैशाख १२ मा उम्मेदवारी, १७ चैत्रमा चुनाव चिन्ह

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोनयन हुने भएको छ। शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त...