ग्रीन सिटी हस्पिटलद्वारा सञ्चालित ‘चक्रपथ सरसफाइ महाअभियान’ को २५९ हप्ताको झलक(फोटो सहित)

चैत-१२, काठमाडौं । आज शनिवारको दिन ग्रीन सिटी हस्पिटलले ‘चक्रपथ सरसफाइ महाअभियान’ अर्न्तर्गत ग्रीन सिटी अस्पताल देखि वसुन्धारा प्रहरी चौकीसम्म सरसफाई कार्यक्रम गरेको थियो । बिहान आठ बजेदेखि नौ बजेसम्म उक्त सरसफाइ अभियान चलेको थियो । यो अभियान सुरु भएको आज २५९ औं हप्ता भयो । यो महाअभियानले काठमाडौंको थुप्रै ठाउँ सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । आजको फोटो हेर्नुहोस् :-