भ्यू टावर : पर्यटन आकर्षण कि सरकारको पैसा सक्काउने बाटो ? मोरङमा तीन पालिकामा पाँच वटा

मोरङ — मोरङको केराबारी, मिक्लाजुङ गाउँपालिका र बेलबारी नगरपालिका गरी तीन पालिकामा पाँचवटा भ्यू टावर निर्माणको योजना ल्याइएको छ । जसमध्ये केराबारीमा मत्रै दुई वटा भ्यू टावर निर्माण सकिएको छ भने अन्य...

काठमाडौंको गौशलास्थित गेष्टहाउसभित्रै युवती मृत अबस्थामा फेला

काठमाडौं : काठमाडौंमा गेष्टहाउसभित्रै युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा हेटौंडा घर भएकी २९ वर्षीया बिमला तामाङ मृत फेला परेकी हुन्। उनी ललितपुरको ईमाडोल बस्दै आएकी...

गम्भीर रोग लागेका बिरामीले मासिक ५ हजार पाउने

काठमाडौं। गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार लागि मासिक ५ हजार रुपयौँ उपलब्ध गराउने निर्णय लागू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सोव रकम उपलब्ध गराउन निर्णय कार्यान्वयन...

विद्यालय जादै गरेका २ बालिकालाई टिपरले ठ क्कर दिंदा मृत्यु, टिपर ब्याक गरेर किचेको आरोप

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे...

रविन्द्र मिश्रको अहंकारको प्रतिरोध गर्न पार्टीबाट बहिष्कार गर्ने तयारी ?

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र आफ्नै पार्टीबाट निकालिनुपर्ने दुरदिनको संघारमा आइपुगेका छन् । मिश्रले २६ जनामाथि एकैपटक कारबाही गरेपछि पार्टीमा विवाद चुलिएसँगै असन्तुष्ट पक्षले मिश्रलाई नै कारबाही गर्ने गरी...

यस्तो कारण देखाउदै प्राधिकरणले गर्न थाल्यो १४ घण्टासम्म अघोषित लोडसेडिङ, के भन्छन् कुलमान ?

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत्...

राईज एन्ड साईनद्दारा आयोजित “किड्स एन्ड टिन्स ट्यालेन्ट शो” भव्यतापूर्वक सम्पन्न

राईज एन्ड साईनद्दारा आयोजित “किड्स एन्ड टिन्स ट्यालेन्ट शो” यहि चैत ११ गते भव्यताकासाथ समापन गरिएको छ।जसमध्ये किड्स ट्यालेन्टको सेकेन्ड रनरअपमा बैभवी पोखरेल , फर्स्ट रनरअपमा नुरक्षी भट्टराई छनिएकी छन् भने किड्स...

राप्रपा का केन्द्रीय नेता तथा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पाैडेल सहित १० हजार प्रवेश।

कपिलवस्तु, १४ चैत । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी १० हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार कपिलवस्तुमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद...

दिपेन्द्रको निर्देशनमा सुनिलको “झम्के साँझ” युटुब ट्रेडिङ्गको दोस्रो स्थानमा (भिडियो सहित)

नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशनबाट कहलिएका निर्देशक दिपेन्द्र तिमल्सिनाको निर्देशनमा भर्खरै मात्र “झम्के साँझ” बोलको गीत सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् ।...

७० टिमको सहभागितामा छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता चैत्र १६ गतेबाट सुरु हुने

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ काठमाडौँमा “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र १६ गते देखी चैत्र १९ गते सम्म हुने...