आँखै अगाडी स्कुलबसले सरिताको ज्यान लियो, प्रहरीले सहयोग नगरेको प्रत्यक्षदर्शीको आरोप (भिडियो)

मंगलबार बिहान आफ्नो छोराछोरीलाई स्कुल बसमा चढाएर त्यही बसमा पोखरा बिरौटा चोकसम्म आएकी सरिता पौडेल सुबेदी कहिल्यै नफर्कनेगरी बिदा भईन् । बालोदय बोर्डिङ स्कुलको बसमा चढेकी उनी बसबाट उत्रनेक्रममा त्यही बसको पछिल्लो...

महाबिर पुनलाई सहयोग गर्न इशा गुरुङ र ज्वाला संग्रौलाले सुरु गरे अभियान, सक्नेले सहयोग गरौ नसक्नेले सेयर गरौ

काठमाडौं , महान बैज्ञानिक बिचार भएका महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतमा बस्दै आएकी समाज सेवी इशा गुरुङ लगायत जापानमा बस्दै आएकी ज्वाला संग्रौलाले सहयोग अभियान सुरु गरेका छन्। दुखि गरिब तथा...

मेरो श्रीमतीलाई बचाई दिनुहोस म छोरा छोरीलाई टुहुरो बनाउदीन भन्दै रुदै मिडियामा आए (मार्मिक भिडियो सहित)

बाग्लुंग कॉठेखोला गाउपालिका – ८ लेखानी निवासी राम प्रसाद कंडेलको बर्ष ३१ की श्रीमती गीता कंडेल (२ बच्चाको आमा) बिरामी भै उपचार गराउने क्रममा एक्कासी ब्लड क्यान्सर देखा परी हाल चितवनको भरतपुर...

पोखरा काण्ड ः डाक्टरले खुलाईन पेट नदेखिनुको कारण, कण्डमको प्रयोगबिना बच्चा नुहुनेगरी कसरी शारि*रिक सम्पर्क गर्ने ? (भिडियो)

डा. इन्दु पुन पोखराकी पुरानो र चिरपरिचित स्त्रीरोग बिशेषज्ञ हुन् । पोखरामा लामो समय देखी स्वास्थ्य क्षेत्रमा काम गरिहेकी इन्दुपुनसंग हामीले पोखरा नजिकैको गाउँमा घटेको घटनाको बिषयमा कुराकानी गरेका छौं । गत...

पोखरा काण्ड ः बच्चा गाड्ने केटी पत्ता लाग्यो तर बाबु फेला परेनन्, प्रत्यक्षदर्शीले बताए घटनाको नालीबेली (भिडियो)

कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका ६ अस्ताम गाउँमा बच्चा जन्माएर खाल्टोमा पुर्ने महिला पत्ता लागेको छ । उनी उही गाउँकी कक्षा १२ मा पढ्ने अबिबाहीत रहेको थाहा हुन आएको छ । अबैध गर्भबाट...

१२ पढेकी कन्या केटीले अबैध बच्चा पाएर खाल्टोमा पुरीन, आमाले बताईन् नालिबेली (स्थलगत रिपोर्ट)

शनिबार बिहान माछापुच्छ«े गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले नाजायक सम्बन्धबाट जन्मीएको बच्चालाई जन्म दिएर खाल्टोमा पुरीन् । रातको समयमा घर नजिकै बाटो छेउमा पुरेर छोरीलाई...

बच्चा जन्माउने बित्तिकै आमाले जिउँदै खाल्डोमा पु रीन्, पोखरा नजिकै भयो यस्तो घटना (भिडियो)

पोखरा नजिकैको गाउँमा सालनाल सहित एक शिशु गाडेको अवस्थामा फेला परेको छ । माछापुच्छ«े गाउँपालिका वडा नं. ६ अस्तामा गाउँमा शनिबार एक शिशु गाडेको अवस्थामा फेला परेको हो । बिहानै स्थानीयले रगत...

भाईको यो हालत हुदा श्रीमती भै दिएको भय कस्तो हुन्थियो! अब उनि न आएको ठिकै हुन्छ ! दिदिले पोखिन पिडा!

स्कटनेपाल काठमाडौँ! दुबै मृगौला फेल भएर हाल डायलसिस गराईरहेका लमजुङका ३२ वर्षिय गंगा बहादुर गुरुङ (राम)को सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। लमजुङको भोर्लेटारमा उक्त कार्यक्रम सम्पन्न भएको हो,उक्त...

‘पे पार्किङ’लाई लिएर महानगर भित्रै लफडा, व्यवसायी र हाकिम बिच कार्यालयमै यस्तो (भिडियो)

पोखरा महानगरपालिकाले यही पौष १ गतेदेखी लागु हुने गरी पोखरा न्यूरोडको केही भागमा एकतर्फी पार्कीङ निषेध गरेको छ । पोखराको पार्किङ व्यवस्थीत गर्ने नाममा निजी कम्पनीलाई जिम्मा दिएर मनपरि पार्किङ शुल्क असुलिरहेका...

नेपालका तर्फबाट सरु सुनारले जितिन अन्तरास्ट्रिय एनपिस अवार्ड

काठमाडौ हरेक बर्ष युएनडिपिले शान्ति स्थापना र लैङ्गिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल , फिलिपिन्स ,अफगानिस्तान ,श्रीलंका , पाकिस्तान , म्यानार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक बर्ष एनपिस अवार्ड...