नेकपा फुट्ने लगभग निश्चित, अब प्रचण्डसँग सँगै हिँड्न नसकिने ओलीको निश्कर्ष, तिहारको टिका कता फर्केर कसरी लगाउने ? हेर्नुहोस मंसिर १ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको...

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास !!

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली आज साँझ अकस्मात् शितलनिवास पुगेको स्रोतले जनाएको छ ।...

आफैँले पालेको राँगोले हा न्दा ज्यान गयो !

डोटी, कार्तिक ३०/डोटीको आदर्श गाउँपालिका-१ का ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हा न्दा मृ त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार...

प्रचण्डसंग विवाद भईरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, हेर्नुहोस कार्तिक ३० गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन...

गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड १९’ तथ्यांकः अपडेट ३१ – कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको...

एकैदिनमा थपिए १ लाख ७७ हजार कोरोना सङ्क्रमित अमेरिकामा

वासिङ्टन । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको...

‘हाम्रो नेपाल हामी नेपाली’का सदस्यहरुबाट लेले स्थित मनकामना मन्दिरलाई आर्थिक सहयोग

ललितपुर २७ कात्तिक । लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर विसं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको हो । सो मन्दिर गोरखाको वैकल्पिक मनकामनामाईका रुपमा स्थापना गरिएको थियो । मन्दिर निर्माण उपभोक्ता समिति...

चलचित्र क्षेत्रको समस्या बुझ्न तथा संस्थागत अवलोकनका लागि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरुङ चलचित्र विकास बोर्डको कार्यालयमा

प्रेस विज्ञप्ती काठमाडौं । चलचित्र क्षेत्रको बास्तविक समस्या अहिलेको अवस्था बुझ्न माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले चलचित्र विकास बोर्डको अनुगमन गर्नुभएको छ । आज मिति २०७७ कार्तिक २८ गते...

लक्ष्मीजयन्तीमा ५ जिल्लामा शान्ति समाजको कार्यक्रम ÷स्रष्टा सम्मान–सौगात पुरस्कार अर्पण

प्रेस विज्ञप्ति मानव अधिकार तथा शान्ति समाजद्वारा २०७७ कात्र्तिक २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाण्डौ, दाङ, नवलपुर, कैलाली र पर्सामा आयोजित ५ वटा कार्यक्रममा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान÷सौगात पुरस्कार...

तिहारको मुखमा दुःखद घटना : बियरको बोत्तलले हानेर भाईले दाई मा&&रे (भिडियो सहित)

तिहारको मुखमा पोखरामा दुःखद घटना घट्यो । कार्तिक १५ गते पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हाने तर बृद्ध घाईते भए । उनको उपचारको क्रममा कार्थिक २७ गते मृत्यु भयो । पोखरा...