एकदिनका लागि नेपाल आएका चिनिया रक्षामन्त्रीले को संग के भनेर फर्किए ? हेर्नुहोस मंसिर १५ गतेका मुख्य समाचारहरु

आइतबार एक दिनका लागि नेपालको भ्रमणमा आउनुभएका चिनिया रक्षामन्त्री वेइ फेङ्ग्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पुर्णचन्द्र थापा लगायतसंग भेटघाट गर्नुभयो ।

एक दिनको भ्रमणमा आउनुभएका फेङ्ग्हे २ घण्टा बढी नेपाली सेनाको जंगि अड्डामा बिताउनुभयो । प्रधानमन्त्रीसंग उहाँले नेपाललाई सहयोग गर्न चिन तयार रहेको र यसअघिका सम्झौता कार्यान्वयनमा कुनै समस्या नरहेको बताउनुभयो भने नेपाली सेनालाई सहयोग गर्ने विषय प्रधानसेनापतिको भेटामा कुरकानी भएको जनाइएको छ ।

यो संगै आज मंसिर १५ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :