मौलिक सालैजो गीत सँगैका साथी बजारमा लोकप्रिय गायक बिष्णु खत्रीले आवाजमा (भिडियो)

काठमाण्डौ – धौलागिरीका लोकप्रिय गायक तथा सर्जकको नाम लिनुपर्दा विष्णु खत्रीको नाम सबै भन्दा अग्रस्थानमा आँउछ । उनी खत्रीले भर्खर मात्र निकै मौलिक सालैजो गीत सँगैका साथी भर्खर मात्र सार्वजनिक भएको छ...

भाइरल भयो दोहोरी च्याम्पियनबाट आउट भएकी तारा थापा र प्रेम सापकोटा सोनुले गाएको टोपी सिरै

काठमाडौं । गीतसंगीतको अत्यन्तै उर्वर भुमी मानिने धौलागिरी अंचल बाग्लुङ जिल्ला को दमेक गाबिस ६ मा बुवा शालिकराम सापकोटा र आमा मनरुपा सापकोटाको कोखबाट ६/२९ मा जन्मिएका बहुप्रतिभा का धनी लोकप्रिय गायक...

बहुमुखी प्रतिभाका धनी हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक

गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना...

मिराज अर्यालको निर्देशनमा ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक

गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार नमिता दवाडीको शब्द शृजनामा गायक भावुकको स्वरमा तयार भएको गीत बजारमा आएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।कोरोना...

रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” सार्वजनिक

कोरोनाका कारण विस्व नै आक्रान्त भैराखेको बेलामा गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको छ । कोरप्रिभ्यु अडियो भिडियो मिलद्धारा...

मोडल सम्झना बुढाथोकीको जन्म दिनकै दिन शंकर बिसीले लेखे भाबुक स्टाटस

लोकप्रिय मोडल सम्झना बुढाथोकीको आज जन्म दिन सोहि दिनको अबसरमा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले भाबुक शुभकामना सहित आफ्नो स्टाटसमा बिगत सम्झेका छन।सम्झनाकै सहयात्रा र उनकै साथको कारण आज यो ठाउँ...

प्रकाश सपुत र मेलिना राईको गीतबाटै प्रार्थना कोरोनाविरुद्ध (भिडियोसहित)

काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी सुस्ताएको बेला गायक प्रकाश सपूत सक्रिय देखिए । उनले यसै...

‘सिरसिरे हाबा’ गायिका रिना केसी र गंगाराम परियारको बजारमा (भिडियोसहित)

केपि कुमार जलन,बागलुङ : काेराेना कहरले नेपाली संगित क्षेत्र थलाे परेकाे अबस्थामा निकै मिठा मिठा लाेक दाेहाेरी गितहरू बजारमा सार्वजानिक भएका छन । बिश्वभरी फैलियकाे काेराेना भाईरस काेभिड १९ का कारण नेपाली...

उमेशले ल्याए रामकृष्ण र मेलनिाको स्वरमा सुनसरी इनरुवा’को गीत

धरान । अमेरकिामा बसेर नेपाली सुगम संगीतमा लागपिरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रएिशन चर्चति गायक रामकृष्ण ढकाल र चर्चति गायकिा मेलनिा राईको स्वरमा ल्याएका छन्। आफ्नो गृहनगर सुनसरी...

राउटे चेलीलाई यौन दुर्व्यवहार ,खुल्यो डरलागदो भित्री रहस्य नालीबेली, होटलमा यसरी लगेका रहेछन । (भिडियो सहित)

पछिल्लो समय एकाएक चर्चामा आएका राउटे चेलिलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि अहिले नेपालमा चौतर्फी विरोध भईरहेकाे छ । राउटे समुदाय नेपालकै लोपोन्मुख अनि इमान्दारी समुदायको रुपमा राखिएको छ ।...