राउटे चेलीलाई यौन दुर्व्यवहार ,खुल्यो डरलागदो भित्री रहस्य नालीबेली, होटलमा यसरी लगेका रहेछन । (भिडियो सहित)

पछिल्लो समय एकाएक चर्चामा आएका राउटे चेलिलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि अहिले नेपालमा चौतर्फी विरोध भईरहेकाे छ । राउटे समुदाय नेपालकै लोपोन्मुख अनि इमान्दारी समुदायको रुपमा राखिएको छ । आफ्नै संसारमा रमाइरहेको राउटे बस्तीका भिडियो पछिल्लो समय एकपछि अर्को आउन थालेका थिए । धेरैले सहयोग गरे धेरैले यो समुदायलाई राम्रो पनि गरेका थिए । तर पछिल्लो समय एउटा घटनाले सबै नेपालीलाई सोच्न बाध्य बनाएको छ । सबैले मन पराउने साल इमान्दारी राउटे समुदायलाई अहिले ठुलो चाेट परेको छ । राउटे चेलीहरुलाई होटलमा लागेर यौन दुर्ब्यबहार गर्दै गरेको भिडियो सार्वजनिक भएपछि सबै नेपालीले यसको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । सोझा राउटे चेलीहरुलाई मादकपदार्थ सेवन गराएर हेर्ने नसकिने घिनलाग्दो हर्कत गरेका पशुहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ भनेर नेपालभरिबाट एकपछि अर्को गर्दै राउटेको न्यायका लागि आवाज उठाइरहेका छन । यसैक्रममा झापाबाटबाट एकजना दिदीले कानुनले अपराधीलाई कारबाही नगरे आफै कानुन हातमा लिएर टाउको काट्ने भन्दै कडा चेतावनी दिएकी छिन । दिदीले सुरूदेखिको सम्पूर्ण नालीबेली बताउदै डरलाग्दो भित्री रहस्यको पर्दाफास गरेकी छिन । तलको भिडियोमा हेर्नुहोला आँखा रसाउनेछ