उमेशले ल्याए रामकृष्ण र मेलनिाको स्वरमा सुनसरी इनरुवा’को गीत

धरान । अमेरकिामा बसेर नेपाली सुगम संगीतमा लागपिरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रएिशन चर्चति गायक रामकृष्ण ढकाल र चर्चति गायकिा मेलनिा राईको स्वरमा ल्याएका छन्। आफ्नो गृहनगर सुनसरी जल्लिाको सदरमुकाम इनरुवा तथा यसको आसपासका वभिन्नि धार्मकि तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया-प्रेमका भावना व्यक्त गरएिको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गरी म्युजकि भडियिो नर्मिाण गरएिको संगीतकार तथा गीतकार उमेश रेग्मीले बताए।
दशक अघ िउनले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत नकिालेका थएि। अहलिे भने उनले रामकृष्ण ढकाल र मेलनिा राईको स्वरमा युगल गीतको रुपमा गीत तयार गरेका छन्।

युवराज वाईवाको नर्दिेशन तथा नलिास पौडेलको छायाँकनमा इनरुवाका बभिनि स्थलहरु सहति रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दरिहरुको दृश्य समवेश गरएिको छ भने गायक रामकृष्ण ढकाल र मोडल रमिा बस्विकर्माको अभनिय हेर्न सकन्छि । वकिास दाहालले सम्पादन गरेको भडियिो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनकि गरएिको छ।
“के देख्यौ सानू तम्लिे म भत्रि तेस्तो
गाउदै हड्निे गाँउ शहर म त अल्लारे ठटिो
सुनसरी इनरुवा
घुमेर हेरौंला । “