![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/12/78237744_476522166321680_313429529097928704_n.jpg?resize=1440%2C960&ssl=1)
कास्की माैजामा सडक नाला बनाउँदा ५ मजदुरकाे मृत्यु, सबैकाे परिचय खुल्याे
पोखरा । पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरेर पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगर–२० मौजा, बिसौनामा नाली खन्ने क्रममा आइतबार बिहान पौने ९ बजे माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन्...