दलित भएका कारण सहकर्मिबाट बिभेद

पोखराको एक प्रतिष्ठीत अस्पतालमा विगत १९ वर्षदेखि नर्सको रुपमा काम गर्दै आएकी शान्ति परियार आफ्नै सहकर्मीहरुले जातिय विभेद भएको भन्दै सञ्चारमाध्यम समक्ष आएकी छिन् । पोखरा १५ बस्ने परियार पोखराको फेवासिटी हस्पिटलमा...

मणिपाल अस्पताल परिसरमै डाक्टरको गाडीको ठक्करबाट बालकको ज्यान गयो

पोखरा, ७ असार /पोखराको मणिपाल शिक्षण अस्पतालमा गाडीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । सोही अस्पतालमा कार्यरत डाक्टर विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका २८ माझठाना घर भ​एका...

पोखराको नालीमा भेटियो नाल नकाटेको बच्चा

पोखरा । पोखराको नहरमा नाल नकाटेको बच्चा भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो । स्थानीए भन्छन् पाएको सात आड घण्टाको जस्तो देखिने...

बालुवामा खुसि खोज्दै ! हात छैन तर पनि काम गर्नुपर्छ

पोखरा । खुईलीसकेका नंग्राहरुले बालुका खोस्रिरहेका हातहरु । उमेरले किशोरअवस्था देखि तीनविसा सम्म काटिकसेका पाखुराहरु तर नथाकेका जाँगरहरु नसकिएका जिम्मेवारीहरु । कर्म न हो गर्नैपर्ने बाध्यता, जिम्मेवारी न हो निभाउनै प¥यो ।...

जनता माथि हात हाला-हाल ! मान्छे बगाउने नहरको बिषयमा बिवाद

असार २, पोखरा । पोखरा महानरपालिकाको वडा नं. १७ मा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । बिरौटामा रहेको ड्यामसाईडबाट आउने जलविद्युत आयोजनाको नहरमा पोखराको माथिल्लो भेगबाट आउने नहरको पानी मिसाईएको छ ।...

हेर्दा हेर्दै पोखराको चिप्लेढुंगामा बीच सडक भासियो

पोखरा, जेठ ३२ । पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण...

पोखरा फेवातालको कन्त–बेजोग (भिडियो सहित)

जेठ ३०, पोखरा । फेवाताल पोखराको सम्पति र सम्पदा हो । पर्यटकहरु फेवातालमा रमाउन जान्छन् तर हामी तालमा पुग्दा भने अर्कै चिजहरु रमाईरहेका थिए । फेवातालका मुहान देखि ड्यामसम्म प्लाष्टिकका टुक्रा, टायर,...

यहि हो त्यो ठाउँ ! ४ वर्षको बच्चा खाने ट्याङ्की

पोखरा । पोखराको मासवारमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा ७ , मासवार निवासी निर्मला कोइराला र ऋषिराम कोइरालाका साढे ३ वर्षका छोरा श्रीकृष्ण कोइराला साँझ ७:१० बजे...

पोखरामा दिनदाहडै गोली चल्यो भिडियो सहित

जेठ २९, पोखरा । पोखराको उत्तमचोकमा प्रहरीले लागूऔषध कारोबारी माथि गोली चलाएको छ । लागुऔषध लिएर हिँडेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको...

राजन कार्किको “पानको पसल “चर्चामा ट्रेडिङ मै झर्यो

लोकप्रिय सर्जक तथा गायक राजन कार्कीको नयाँ गितले धमाका पिटेको छ । गितले सार्वजनिक भएको छोटो समयमै एक लाख भन्दा धेरै दर्शक बनाउदै उत्कृष्ट गितको सूचीमा ४०मा समेत परेको छ । कुशल...