पोखरामा भेटिए यस्तो खतरा कला भएका व्यक्ति

पोखरा फेवा तालमा डुङगा चलाउने एक जना यस्ता व्याक्ति छन जो हिजो देखी आज सम्म पोखरामा आएका पर्यटकलाई खुसी बनाउने काम मात्र गर्दछन । दिन भरी डुङगा चलाउने उनको दिन चार्य भएपनि उनि मा एक अधभुत खुबी छ जो मुख बाट चरा चरुङगी लगायत गाई भैसी मोटर बाइक सबैको साउण्ड निकाल्न सक्छन उनको नाम हो सेतु औतारी उनि यति बेला फेवातालमा डुङगा चलाउने काम गर्दै छन तर उनि पहीला सामना परीवार भन्ने माओबादी जनयुद्ध कालका कलाकार हुन अहिले उनि पोखराको फेवा तालमा डुङगा चलाउने काम गर्दछन तर उनि फुर्तिलो र सबैलाइ रमाइलो भने गर्ने रहेछन आज हामीले औतारीको भिडीयो तपाइ माझ प्रस्तुत गरेका छौ हेरौ भिडीयो