तनहुँको किलचोक स्थित अकलादेवी मन्दिरको उद्घाटन हुने

चैत ४, शनिबार नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवी मन्दिरको गुरु योजना अनूरुप गण्डकी प्रदेश मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल तथा ऊध्र्वाम्नाय श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य...

कुनैदिन यति फुर्सदमा रहेछु स्विकारेँ मैले! बगरको ढुङ्गालाई समेत समुन्द्र तारेँ मैले !

रामशरण सिमखडा जी को फेसबुक स्टाटस ! मैले एनेकी एनआरएन ले ! म एक गुमनाम पात्र, देश प्रशब बेदनामा रहेको बेलामा आफ्नो बैयक्तिक सुखको लागी परदेश भासिएको उ बेलाको नौजवान! मलाई नाम...

तिब्बतको मुक्ति आन्दोलनप्रति नेपाल डेमोक्रेट युनियनको ऐक्यबद्धता

बिहिबार, २६ फागुन २०७८ गते प्रकाशित नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ। ‘६३औं टिबेटन अपराइजिङ डे’ का अवसरमा बिहिवार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण...

नेटोको सदस्यता नलिने घोषणा गरे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले !

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । किभ — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता नलिने घोषणा गरेका छन् । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि...

ग्रेटर रुश्मूर नेपाली कम्म्युनीटी (जी आर यन सी) ले अन्तर्राष्ट्रिय नारी दिवस मनाए

ग्रेटर रुश्मूर नेपाली कम्म्युनीटीले यही मार्च ५ शनिबार २०२२ मा बिहान ११ बजे देखि ३ बजेर ४० मिनेट जाँदा सम्म अन्तरास्ट्रिय नारी दिवस भव्यताका साथ मनाए । कार्यक्रम ११ बजे संस्थाका सचिब...

महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने धारणालाई व्यवहार मा उतार्न हामीले पुरानो पितृसत्तामक शोच बदल्न जरुरि छ।

जानकी पन्त, महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भन्ने धारणालाई व्यवहार मा उतार्न हामीले पुरानो पितृसत्तामक शोच बदल्न जरुरि छ। हाम्रो परम्परागत संस्कृति र त्यसबाट प्रभावित जीवनपद्धति अनि सिक्ष्या र...

एमओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउनेबताएका छन्। जीएनएन नेटवर्कद्वारा शनिबार...

जीवन एक अमुल्य अवसर हो यसको सहि सदुपयोग हुनुपर्छ।

जानकी पन्त, जीवन एक अमुल्य अवसर हो यसको सहि सदुपयोग हुनुपर्छ। जीबन हर मोडमा एक चुनौती हो यसको समाधान स्थापना गरि अघि बढ्नु पर्छ। जीवन एक सिद्धान्त हो अनि जीवनको सिद्धान्त गलत...

एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद...

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स – हेर्नुहोस् भिडियो

काठमाण्डौं । गाएक एवं संगितकार यम के निरौलाको नयाँ गीत “दोधारे मन किन” सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगितकार स्वयं एम के निरौलाको स्वर रहेको...