जननी र जन्मभूमि एउटै हुन्। अबको राजनीति देश बचावको लागि हुनुपर्छ।

समाजसेवी जानकी पन्त फेसबुक वालमा लेख्नु हुन्छ ! जननी र जन्मभूमि एउटै हुन्। अबको राजनीति देश बचावको लागि हुनुपर्छ। अबको अभियान देशको आमूलको परिवर्तनको लागि हुनुपर्छ। हामी जुनसुकै मुलुकमा रहेपनि आफु जन्मेको...

गुल्मी जिल्ला समाज यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा बीर बलाल

लन्डन। गुल्मी जिल्ला समाज यूकेमा बीरबहादुर बलालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। आइतबार अल्डरसटको प्यालेस हलमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले बलालको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो। डेढ दशकअघि समाजको स्थापनाकालदेखि...

चन्द्रकोट गाउपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष उम्मेद्वार श्री अनन्तराम भण्डारी को चर्चा जिल्ला भरीनै !!!

गुल्मी । अन्तराम भण्डारी, बहु प्रतिभाशाली देख्दा सामान्य सादा जीवन उच्च बिचार भएका समाजसेवी हुन। जस्को चर्चा परिचर्चा चन्द्रकोट गाउँ पालिका मा मात्र नभएर गुल्मी जिल्ला भरी नै फैलिएको छ।। आगामी बैशाख...

स्कटल्याण्डमा नेपाली नर्सहरुको संस्था गठन

स्कटल्याण्ड। नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ। सामाजिक अभियन्ता एबम् लामो समय देखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ...

आमा म चिच्याउदै बोलाउदै मकै बारीमा पुग्दा साउ बा ले गालि गरेका थिय, हामी गरीब भयर गाली गरेका होलान है आमा त्यति बेला ?

लेखिका : सिता घिमिरे पौडेल (बेलायत) 2018 को लेखन भावनामा गहिरीदा, प्यारी आमा ! हजुरकी भाग्यमानि छोरी को त्रर्फ बाट साष्टांग प्रणाम ! सात समुन्द्र पारी को विरानो शहर बाट ! आमा...

नया गीत ‘शिरफुल शिरको’ युटुबमा हिट भए पछि रबिन लामिछानेलाई धेरैपछि थपियो खुसि

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश...

मेयर रेनु दाहालको चुनावी गीत सार्बजनिक भयो हेर्नुहोस भिडियो सहित !

वैशाख ७ , चितवन, –भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसंगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक...

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ११ गते आइतवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७- ९८४२१९७३५ आजको राशिफल बि.सं. २०७९ साल वैशाख ११ गते आइतवार ई.सं.२०२२ अप्रिल २४ नेपाल सम्बत ११४२ चौलागा नवमी वैशाख कृष्ण अष्टमी...

यसरी सजिलै जान सकिन्छ अध्ययनका लागि क्यानडा

काठमाडौँ । नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ। कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु बडाउने निती लिए सँगै गत बर्षमात्रै...

पुम्दीकोटमा जारी महायज्ञमा छैटौ दिनसम्म १ करोड २१ लाख संकलन-भिडियो सहित

पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त...