कहिले बिवाह गर्ने ? सौगात र सृष्टिको यस्तो जवाफ ! माइकल अधिकारिको प्रोमोसनमा हाथ नै समाते यसरि ! यस्तो रहेछ यम अधिकारी (भिडियो सहित)

गोपीकृष्ण मुभिजको आगामी फिल्ममा पनि सौगात मल्ल र सृष्टि श्रेष्ठ ‘स्क्रिन कपल’कै रुपमा दोहोरिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित फिल्म ‘माइकल अधिकारी’को पत्रकार सम्मेलनमा निर्माता निरक पौडेलले यस्तो संकेत गरेका हुन्...

तिज गीती एल्वममा ‘लेहेङ्गा लगाउँछु’ बोलको गीतमा कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा नगलाएको गायिका कल्पना भन्छिन हेर्नुहोस भिडियो !

हिन्दु नारीहरुको महान पर्व हलितालिका तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ भने कोरोनाका कारण फिल्म ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । त्यस्तै गायिका...

हवाईजहाजको म्युजियम- म्युजियम हेरेर हवाईजहाज बनाउन पो मन लाग्यो त🤣

बैज्ञानिक महाबिर पुन लेख्नु हुन्छ ! हवाईजहाजको जन्म देखि अहिले सम्म बनेका अत्याधुनिक हवाईजहाजहरु भएको म्युजियम Dayton, Ohio भन्ने ठाउँमा पुरा तिन घण्टा लगाएर हेरियो । हवाईजहाजको आविष्कार गर्ने Oliver र Wilbur...

हेर्दा हेर्दै बुवालाई सेतिले लग्यो सेतिमा खसेका छोरा बचाए तर आफै अस्ताए छोराले खोले यस्तो कुरा

पोखरा महानगर पालीका वडा न ३३ कपासे वस्तीका प्रेम बहादुर बरुवाल सेतिमा व्यपत्ता भएका छन । उनि उनका सानो छोरा लाई लिएर विहीबार ३ बजे माछामार्न सेतिमा गएका थिए । छोरा सन्देस...

आजको राशिफल बि।सं। २०७९ साल साउन ३ गते मङ्गलबार

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद० सम्पर्क नं ं९७७- ९८४२१९७३५ ई।सं।२०२२ जुलाइ १९ उत्तरायन, ग्रिष्म ऋतु, श्रवन कृृष्ण षष्ठी चतुर्थी तिथी, चन्द्रमा मिन राशिमा, पूर्व उत्तर नक्षत्र, अतिगं योगं भद्रा...

हेर्दा हेदै सुकुम्बासीका २३ घर भत्काइदीएपछि पोखरामा नगर प्रहरीले सुकुम्बासीमा लियो एक्सन भिडियो सहीत

पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी पोखरामहानगर र वडाको पहलमा आज हटाईएको छ । बिगत केही समय अघिदेखि उत्त ठाउँमा सुकुम्बासीका रुपमा बस्ति बसेको थियो ।...

बेलायतको बर्मिङहम शहरमा गल्कोटेहरुको वार्षिक भेला जुलाई २५ मा

लन्डन। बेलायतवासी गल्कोटेहरुको छैठौँ वार्षिक भेला यही जुलाई २५ तारिख सोमबार मिडल्यान्डको बर्मिङहममा हुने भएको छ। बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा झन्डै आधा दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमका साथ...

ह्याप्पी साउने सक्रान्ति।

जानकी पन्तजी सामाजिक संजाल मा लेख्नु हुन्छ | ह्याप्पी साउने सक्रान्ति। सम्पूर्णमा यस शुभ दिनको हार्दिक शुभकामना💐💚🙏 भगवान शिव शंकर भोलेनाथ को कृपा सबैलाई रहोस। 👏👏 साउन महिना वर्षा, प्रेम र झरीको...

आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते सोमबार

ज्यो।पं। – हरिप्रसाद भण्डारी ९बरिष्ठ ज्योतिष एवं वास्तुविद० सम्पर्क नं ं९७७- ९८४२१९७३५ आजको राशिफल बि।सं। २०७९ साल साउन २ गते सोमबार ई।सं।२०२२जुलाइ १४ नेपाल सम्बत ११४२ दिल्लागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य...

नेपालमै यस्तो, जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर ह|त्या गर्न लगाइन् हेर्नुस ३ करोड पनि सिध्याइन

काठमाडौँ | कहिले काही जीवनमा यस्तो घटना घट्छन कि त्यसले गर्दा तपाइले फिल्म बारे कल्पना गरिराख्नु हुन्छ | कतै यो फिल्म त हैन जस्तो लाग्छ हो ठ्याक्कै यहा तेस्तै भएको छ यो...