दोहोरी गायक विनाेद अर्यालकाे ‘आधा परान’ सार्वजनिक

काठमाडौं – विनाेद अर्यालकाे “आधा परान” बाेलकाे गीत सार्वजनिक भएकाे छ । विनाेद अर्याल र गिता चनाराकाे स्वर समावेश गरिएकाे छ । गितलाई विनाेद अर्याल र विश्व विनाेदले शब्द/संगित भरेका हुन् । झलक संगितमकाे एरेन्ज रहेकाे छ ।

मिलन श्रेष्ठकाे निर्देशनमा तयार भएकाे भिडिओलाई विशाल गाेङ्गवाले खिचेका हुन् । भिडिओलाई राेशन धितालकाे सम्पादन र कलर गरेका हुन् ।

“आधा परानमा गाेविन्द थापा, साेनी बिसी, शिशिर शर्मा, रविना कार्की फिचर्ड छन् ।

यो पनि: