रुसी हमलाको छैटौं दिनः १४ बालबालिकासहित ३५२ को मृत्यु

किभ, १७ फागुन-युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ...

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन

एजेन्सी। रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता...

एमसीसी अनुमोदनपछि धमाधम दलका प्रस्टीकरण, आज एमाले र नेकपा एस धारणा सार्वजनिक गर्दै

काठमाडौं, १७ फागुन-लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ ।नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा...

नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, उपाध्यक्ष र महासचिवमा कसको चर्चा ?

काठमडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित भएसँगै माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विवाद सतहमा आएसँगै...

पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती

काठमाडौं, १७ फागुन-माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने...

स्याउका बगैँचा व्यवस्थापन गर्दै जुम्लाका किसान

खलङ्गा, १७ फागुन-जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई...

पलको हातमा हत्कडी लागेपछि थामिएन पुजाको आशुँ, तनुह जादै पूजा…..(भिडियो सहित)

काठमाडौँ : नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले...

जसपाका अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती

काठमाडौं १७ फागुन । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ । पार्टीभित्र एकलौटी निणर्य गरेको भन्दै बाबुराम भट्टराई...

महाशिवरात्रिको कस्तो हुन्छ महिमा ?

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि...

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

काठमाडाैं: आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना,...