अन्तर्राष्ट्रिय सेटिङ अनुरूप संसद विघटन गरिएको थियो : प्रचण्ड

काठमाडौं। चुनाव केन्द्रित राष्ट्रिय राजनीतिक चहलपहल बढ्न थालेको छ। बुधबार नेकपा (माओवादी केन्द्र)ले राजधानीमा उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक-राजनीतिक प्रशिक्षण गरेको छ। प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी...

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौं। राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह ‘तीर’ पाएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार पार्टीका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको भर्चुअल बैठकमा पार्टीले पाएको निर्वाचन चिन्हबारे जानकारी गराएका छन्। यसअघि राप्रपा...

पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच नराख्न पार्टीपंक्तिलाई आग्रह...

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : नेता पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्। पुनले आगामी तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनका काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा पहिलो...

एमसीसीबारे कांग्रेसले प्रकाशित गरेको पुस्तिकामा के छ ? (पूर्णपाठसहित)

काठमाडौं। सत्तारूण नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित चुनावी अभियानमा एमसीसी परियोजनाका विषयलाई पनि प्राथमिकताका साथ उठान गरेको छ। गुन २९ गतेदेखि सुरू ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा: गाउँ-गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले...

के एमालेले माओवादीसँग चुनावी तालमेल गर्ला ? प्रचण्डका नजिकका यी नेताले खोले भित्री रहस्य

कपिलवस्तु, २ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत...

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

काठमाडौँ, २ चैत- मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको...

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ, २ चैत शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ ।नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई...

राहदानी विभागबाट समातिएका १२ जनामध्ये यी कलिला २० – २१ वर्षका युवाहरुको झोलामा के थियो त्यस्तो ?

काठमाडौं, २ चैत – विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले...

एमालेको निष्कर्ष : महाभियोग लम्ब्याउन गठवन्धन सरकारले संसद अधिवेशन अन्त्य गर्यो

काठमाडौं २ चैत । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधी माथि लगाइएको महाभियोग लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ । आज बुधबार बसेको संसदीय दलको बैठकले गठवन्धन सरकारले...