एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्‍यो पुस्तक

काठमाडौं, १ चैत – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै...

होलीमा ज’बर’जस्ती रंग दल्नेलाई कारबाही गरिने

खोटाङ, १ चैत जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढंगले होली/फागु पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै होली/फागु मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न...

जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद सजाय

काठमाडौँ, १ चैत – उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र रु २० जरिवाना सुनाएको...

मलाइका अरोराले खोलिन् बेडरुमको राज, केटाको बिषयमा भन्छिन् – अर्जुन कपूर जस्तै दाह्री भएको केटा मन पर्छ

मलाइका अरोराको सुन्दरतालाई उमेरले छेक्न सकेको छैन । यही कारणले गर्दा ४७ वर्ष पुगेपछि पनि उनी नयाँ अभिनेत्रीलाई चुनौती दिन पछि पर्दिनन् । आज पनि उनी परफेक्ट र सुन्दर देखिन्छिन् । उनको...

हटाइयो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना

काठमाडौँ, १ चैत -विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौँ महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ । महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी...

आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं, १ चैत -सरकारले स‌ंघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले म‌ंगलबार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति...

नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

काठमाडौं – सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन...

पूर्व महिला लडाकूको पीडाः सानै उमेरमा जनयुद्धमा होमियो, अहिले सडकमा ल्याएर छोडिदिए

काठमाडौं, १ चैत-कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी...

होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने, उछृङ्खल गतिविधि गर्नेलाई मुद्दा चलाइने

काठमाडौं, १ चैत -होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन...

प्रकाश सपुतको ‘पिर’ गीतमा जनयु,द्ध कि लडाकु पछी यौ,नकर्मी बनेकी कलाकार केशुलाई आयो ध,म्कि, सुटिङमा पटक पटक रो,ए (भिडियो सहित)

गायक प्रकाश सपुतले शुक्रबार साँझ “पीर” शीर्षकमा एक गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः “ह्या ! यस्तो गीतहरु गाउँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो...