बालेनले काठमाडौंको मेयरमा आफूले ९० हजार मतले जित्ने दाबी गरेपछि विजय लामाले दिए यस्तो सुझाव

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन...

अन्तिम समयमा राजेन्द्र लिङ्देनको बोली नै फेरियो, नेताकार्यकर्ता बने फायर !

चितवन — केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले देशभर स्थानिय चुनावमा कुनै दलसँग तालमेल नगर्ने सार्वजनिक घोषणा गरेका थिए तर त्यसको केही साता नबित्दै चितवनमा राप्रपाले गठबन्धन गरेको...

डोल्पाका दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध, के दुर्गा प्रसाई अब बृन्दावन जालान ?

सुर्खेत : मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले केहि समय अगाडी आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए। भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, बैशाख १३ गते मंगलबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख १३ गते मंगलबार इश्वी सन २०२२ अप्रिल २६ तारीख बैशाख कृष्ण पक्ष एकादशी तिथी शतभिषा नक्षत्र ब्रह योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु...

गठबन्धनमा दम्भ देखियो, एकदिन यसको हिसाब मिलान गर्नुपर्ने छ: रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेका छन्। त्यसतर्फ संकेत गर्दै उनले गठबन्धन सम्मानजनक नभएको बताएकी...

प्रचण्डसँग निहुँ खोज्दा ओली बार्दली लखेटिए – भीम उपाध्याय

काठमाडौं – केही समय यता भीम उपाध्यायले स्थानीय निर्वाचन नजिकैसँगै नेताहरु र पार्टीको कटाक्ष गर्न थालेका छन् । सही र गलतको बारे आफ्नो विचारहरु प्रकट गर्दै आइरहेका छन् । नेतृत्व कहाँ चुकेको छ...

तालमेलमा समस्या आयो, सबै एमालेले जित्ने भोः चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए एमालेलाई मद्दत पुग्ने बताए...

मेयर उम्मेदवारले सुन चोरेको भिडियो भाइरल भएपछि एमाले एक्सनमा, नयाँ पात्रलाई मेयरको उम्मेदवार बनाएर पठायो मैदानमा !

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नयाँ पात्रको ईन्ट्री भएको छ । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको हो । शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा...

ओरालोमा तीव्र गतिमा आएको बससँग कार ठोक्किँदा ५ जनाको गयो ज्यान

काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्क र दिँदा कारमा सवार पाँचै जनाका ज्यान गएको हो । ज्यान गुमाउनेमा...

महानगरमा पनि भत्कियो गठबन्धन, अपमानपूर्ण व्यवहार भएको भन्दै माधवको एसले लियो कठोर निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ । अपमानपूर्ण व्यवहार भएको भन्दै माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले कठोर निर्णय लिएको हो । माधवको एसले यो महानगरमा छुट्टै उम्मेद्वारी...