सत्ता गठबन्धनको बोल्ड निर्णय: तालमेल खारेज गर्ने !

काठमाडौं । सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा...

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री...

केशव स्थापितको सार्वजनिक घोषणाः बालेन शाह त उम्मेदवार नै हैन (हेर्नुस् भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट...

शेखर कोइरालाको विज्ञप्तीले बालुवाटारमा खैलाबैला, अब के गर्लान् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नयाँ खुलासाले खैलाबैला मच्चिएको छ । कोइरालाले विज्ञप्ती नै निकालेर स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका हुन्...

प्रकाशमान माथि ओलीको व्यंग्य :आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा

काठमाडौ १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफन्तलाई टिकट दिन गठवन्धन गरेको आरोप लगाएका छन् । २३ औ मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै ओलीले...

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने !

काठमाडौँ – सत्ता  साझेदार  पाँच  दलले  गठबन्धनका  साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली  काँग्रेसका  वरिष्ठ  नेता  तथा  पाँच  दलीय ...

चुनाव सार्ने तयारी, गठबन्धनका शीर्ष नेताहरु वकिलहरुसँग जुटे परामर्शमा !

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर सूचना पाएको खुलासा भएको छ । चुनाव सार्नेगरी सत्तागठबन्धनले गोप्य रुपमा वकिलहरुसँग परामर्श गरिरहेको दाबी एमालेले गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

बालेनको समर्थनमा उत्रिए रवि लामिछाने, यति गरिए बालेनले जित्ने सम्भवना ह्वात्तै बढ्ने दाबी

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको खुलेरै समर्थन जनाएका छन् । उनले त्रिपक्षीय भिडन्त गराए बालेनले जित्ने दाबी गरेका हुन् । कांग्रेस र एमालेबाहेकका दल...

ओलीलाई बिश्वप्रकाशको कडा दनक

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो...

मिड्ल्यान्डमा गल्कोट समाज युके को क्षेत्रिय दोश्रो शाखा गठन।

एडण्वरा, स्कट्लैण्ड। गल्कोट समाज यु के ले वेलायतमा छरिएर रहेका गल्कोटे दाजुभाइ तथा दिदीबहिनीहरु लाई एकबद्द्ता बनाई सुख दुखमा साथ सहयोग गर्ने र भाइचारा बढाउने उदेश्यका साथ गठन गरिएको सस्था छोटो समय...