‘मीटु’बारे प्रश्न गर्ने युवतीलाई स्थापितको जवाफ- यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहाबारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्। कार्यक्रममा सहभागी भावना राउतले ‘मीटु’बारे...

पलका नाममा समीक्षाका चार लाइनः घण्टा नबित्दै छाए सामाजिक सञ्जालमा

काठमाडौं – गायिका समीक्षा अधिकारीले फेसबुक पेजमा भावुक स्टाटस पोष्ट गरेकी छिन्। लामो समय सामाजिक सञ्जालबाट टाढा गायिका अधिकारीले आज भावुक पोष्ट सेयर गरेकी छन्। लगभग दुई महिना भन्दा बढी समयपछि गायिका...

यस्तो पो रहेछ माओवादीले मात्रै चुनावी घोषणापत्र नबनाउनुको रहस्य

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैजसो राजनीतिक दलले घोषणापत्र जारी गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने यस मामिलामा आफूलाई पृथक राखेको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस,...

बिहेमा गएका स्थानीयलाई मध्यरातमा किन गरियो दुव्यर्वहार ?

कल्पना बोहरा/ अछाम,१५ वैशाख : अछाममा च क्कु प्र हा र बाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि...

आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : शेखर काेइराला

काठमाडाैं, १४ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्,...

ओलीप्रति गगन कटाक्ष- बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला

काठमाडौं, १४ वैशाख-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै...

उपेन्द्रले छोरा, राजेन्द्रले दाई र मुख्यमन्त्री लालबाबुले पत्नीलाई बनाए पालिका प्रमुख उपप्रमुखका उम्मेदवार

पार्टीमा सक्रिय रुपमा काम गरेका नेताकार्यकर्तालाई बाइपास गरेर पार्टीको उपल्लो नेतृत्वमा रहेकाहरुले श्रीमती, छोरासहित परिवारका सदस्यलाई मेयर उपमेयरको उम्मेदवार बनाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा...

ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि...

तेस्रो विश्व युद्धबारे पहिलो पटक चीनले मुख खोल्यो !

काठमाडौँ — रुस–युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो युद्ध नचाहेको बताएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने...

बाफ रे बाफ ! अर्थमन्त्री–गभर्नरबीचको दुस्मनी यतिसम्म अगाडी बढिसकेछ !

काठमाडौं । अर्थमन्त्री–गभर्नर दुस्मनी कतिसम्म गहिरिसकेको रहेछ भन्ने कुरा आज छताछुल्ल भएको छ । अर्थमन्त्री बनेदेखि नै जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई रुचाएका थिएनन् । शर्माले चैत अन्तिम साता मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर...