सिसिटिभीमा बिहान ६ बजे दुवै जना बाहिरिएको देखिएपनि इन्ट्री बुकमा किन भेटिएन नाम ?
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बला’त्कार आ’रोपबारे अनुस’न्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबा’लिगले दाबी गरेकै समयमा दुवै जना होट’लभित्र प्रवेश गरेको...