छात्तिमा हात राखेर भन्छु केपी ओली जस्तो नेता पाउँनु भनेको नेपालीहरुको लागी सौभाग्य हो – महानायक राजेश हमाल
महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नुभएको छ । एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली...