पल शाहको ब्याड लक, फेरि आयो यस्तो खबर !

अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पेशी फेरि सरेको छ। बालिका ब’लात्कारको आ’रोपमा थु’नामा रहेका शाहको मु’द्धामा पेसी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रो पटक उनको पेसी स्थगित भएको हो।

जिल्ला अदालत तनहुँमा आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मु’द्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो। तर पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सु’नुवाइ स्थगित भएको हो।

गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएका कारण स्थगित भएको थियो। गोलाप्रथा गर्दा पेसी केसीको इजलासमा परेको र उनी बिदामा रहेकाले स्थगित गरी आईतबारका लागि तोकिएको थियो।

तनहुँ जिल्ला अदालतमा भएका दुई जना न्यायाधीशको नाम लेखेर गोलाप्रथा गर्दा बिदामा बसेका न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ। एकै प्रकृतिको मु’द्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई ब’लात्कारको मु’द्दामा स’फाइ दिएको छ।

तर, बाल यौ’न दु’रुपयोगमा दो’षी ठह’र गर्दै साढे दुई वर्ष कै’द स’जाय र १० लाख रुपैयाँ ज’रिवानाको फै’सला सुनाएको छ। जिल्ला का’रागार त’नहुँमा रहेका शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पु’र्पक्षका लागि का’रागार च’लान गरेको हो।

‘क्ष’तिपूर्ति लिने मेरो मनसाय छैन’

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा क्ष’तिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फै’सलाअनुसार आफूले क्ष’तिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा आफूवि’रुद्ध आएका नका’रात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै उनले दर्शकको साथ सहयोग र सकारात्मक बिचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएको बताएकी छन् ।