भेटिए निशान भट्टराइको डुप्लिकेट, भन्छन जस्टिन विबरको न्ँ नै मेरो न्ँ हो (भिडियो सहित)

केही समय अगाडी मात्र सकिएको चर्चित सिंगिङ रियालिटी शो. नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराइ जस्तै अनुहार भएका उनका डुप्लिकेट भेटिएका छन् । जसको नाम हो सुरेश उप्रेती । ओके नेपालको...

अन्जु पन्त, रोजिना रिमाल,मेलिना राइ लगायतलाई पछि पार्न आइन भर्सटाइल गायिका पुनम गुरुङ्ग (भिडियो सहित)

नेपाली सांगितिक जगतमा गायिकाहरु थुप्रै छन् । अझ अहिले त बजार तिर सुन्ने गरिन्छ गायक गायिकाहरु च्याउ उम्रिए झै उम्रिन थाले । गायक गायिक जति नै धेरै जन्मिए पनि मिठो आवाज भएका...

अन्ततः भूकम्पले ढलेको धरहरा ठडिए पछी टिकट काटेरै चढ्नेको भिड ( हेर्नुहोस भिडियो सहित)

चितवन – चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा बनाइएको छ । यही पुस २७ बाट शुरु भएको  रत्ननगर महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहरा  छ । त्यस्तै गरी बिभिन्न जातीका परम्परागत...

“मेरो सिन्दुर र म” हरेक विवाहित नारी प्रती समर्पित : गीता भट्टराई कविता भिडियो

गीता भट्टराई, आफ्नै लेखन र बाचनशैलीमा “मेरो सिन्दुर र म” शिर्षकको कबिता लिएर उपस्थित भएकी छु, कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।। अहिले नेपालका एक कुशल पत्रकार ३ करोड नेपाली जनता हरुका हिरो...

देश बेच्ने राष्ट्रघाती-भ्रष्टाचारीहरुलाई सजाय दिनको सट्टा विजय गराउने भेडो नेपालीहरुप्रति

–निर्मल गुरुङ एक दिन भेडो भन्ने शब्दको अर्थ खोज्दै भेडा पाल्ने गाऊ तिर गएको थिए। मेरो गाऊ भन्दा पर अर्को गाऊमा हुलका हुल भेडाहरु चौर भरि चरिरहेका थिए। छेऊमा गोठालो दाई भाका...

वेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको कार्यालय

बलराम मैनाली, लन्डन, ग्लोबल आईएमई बैंकले वेलायतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ। लन्डनदेखि एक घन्टाको दूरीमा रहेको अल्डरसटमा स्थापना गरिएको बैंक कार्यालय आईतबार साँझ उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी...

अचम्मै भयो, माता सबिताको अन्तरबार्ता लिन गयेका पत्रकार चेली हरुको आखा रसाय पछी .. भिडियो सहित

माता सबिता सरु शर्मा आचार्य, हाम्रो नेपाल मॉ चैँ सँधै बन्द र हड्ताल र झगडा गरेरै बित्ने भयो सँधै लगभग बर्षौ पिच्छे जस्तो यो हजुरहरुको झगडा मिलाऊने एकमॉत्र बिष्णु भगवान होईबक्सन्छ यो...

लाहुरेको कन्सर्टमा यस्तो सम्म देखियो (भिडियो सहित)

पोखराको अमरसिंहचोकमा जारी आठौं पोखरा महोत्सवमा शुक्रबार साँझ लाहुरेले आफ्नो प्रस्तुती राखेको छ । जाडोको मैसममा पनि लाहुरेको कन्सर्ट हेर्न दर्शकहरु खचाखच भरिएका थिए । पोखराकै भएका कारण पनि र पछिल्लो समय...

जुटे जाजरकोटी, काठमाडौँमा महोत्सव हुने

काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया...

बद्री पंगेनीले महोेत्सवमा पैसा होईन केटी मिलाउन भने पछि…(भिडियो सहित)

नेत्रपाणी बाँस्तोला र बद्री पंगेनी बीच सायरी घम्साघम्सीमा बद्री पंगेनीले पैसा होईन केटी मिलाउन आग्रह गरेका छन् । उनले सफल पोखरा औद्योगीक व्यापार मेलाका उद्घोषक नेत्रपाणी बास्तोलालाई टक्कर दिदै केही सायरी दोहोरी...