![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2021/10/sudhir-bina-2.jpg?resize=863%2C578&ssl=1)
रबिन र बिन्दुको माया लाउनै जानिनमा सुधिर र बिनाको अभिनयको चर्चा
काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत...