![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/04/HH.jpg?resize=834%2C360&ssl=1)
‘बाचे दिलमा सजाउने मरे शंख बजाउने’ देबी घर्ती र रिजन थापाको आवाजमा मार्मिक गीत सार्वजनिक (भिडियो सहित)
गीत संगीतले मानिसलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ । संगीतले मनोरञ्जन मात्र प्रदान गर्दछ भनेर हामीले भन्यौं भने हामी गलत हुन्छौं । संगीतमा मानिसको भावना, दुःख, पीडा, सामाजिक सन्देश समेत लुकेको हुन्छ ।...