अचम्मै भयो, माता सबिताको अन्तरबार्ता लिन गयेका पत्रकार चेली हरुको आखा रसाय पछी .. भिडियो सहित

माता सबिता सरु शर्मा आचार्य,
हाम्रो नेपाल मॉ चैँ सँधै बन्द र हड्ताल र झगडा गरेरै बित्ने भयो सँधै लगभग बर्षौ पिच्छे जस्तो यो हजुरहरुको झगडा मिलाऊने एकमॉत्र बिष्णु भगवान होईबक्सन्छ यो कुरा बुझ्न पर्छ यो सारा नेपालीहरुले अब देश डुब्न लागेको छ भनेर तर कसले बुझ्ने यीनी कुराहरु तर यसरी राजनितिक हड्ताल गरेर जनताहरु मख्ख नपर्नुस देश को रक्षा गर्न तिर लाग्नुस अब यहॉ पाप र धर्म को बाटो के हो बुझ्दैनन यीनी कलियुगका जनताहरुले जथाभाबी बोल्छन् र यसरी स्वयम् जनताहरुले समस्या सँगै बॉच्नु परेको पनि छ र बॉचेका पनि छन्!मॉनिसले स्वत्न्र रुपमॉ बॉच्न पाएको देखिदैनन् जसलाई जे मन लाग्छ तेही गरेका छन् बिचरा दुखी जनताहरुले पाऊनु पिडा पाएका छन् यो बुझ्ने कसले होला?कति मरेका छन् जिव-जनावार जसरी खै कसले बुझ्छ र बरु ऊल्टै नभाको बन्द र चक्का जॉम पो गरेर दुख दिनु दिएका छन् पढ़े लेखेकालाई राजनितिक आन्दोलन गर्दै ठिक्क छ कसले बिवेक र बुद्धि को कुरा सिकाऊन ती ना वॉलक र बालीकाहरुलाई अनि बुढा बुवा आमॉ हरु को कति बिजोग छ यस्तो कति सहने जनताहरु ले यो गरेर कति पुग्ला ख़र्च ले पनि?एऊटा राम्रो देशको हित र जनताहरुको मॉया चाहाने राजा होईबक्सन्छ ऊहॉलाई दिंदा हुन्छ अब देश सच्याऊनलाई बरु यो सबै झगडाहरु मिलाऊने अब ऊहॉले मॉत्र सक्नुहुनेछ जनताहरुले सोचे हुन्छ अब किन बरबाद गर्ने समय यसरी बन्द र बिभाद मॉ परेर र जनताहरुको सारा खुसीलाई लुटे जस्तो तर बुझ्न जरुरी छ अब देशमॉ राजाको बास हुनेछ देखिन्छ र बेलैमा बुद्धि आओस तपॉई हरुको पछी धोका पाऊनु हुनेछ र यहॉ बिभाद,झगडा,खटपट,र सँधै समस्या आऊने छन् र राजा र हिन्दुरास्ट नआए सम्म देशमॉ दशा नै दसा छ र आऊने छ हामी सबैको कल्याणको लागी पुरानो संस्कार को मॉया गरौँ र देशको मॉया गरौँ जयनेपाल जयहिन्दुरास्ट जयहोश हॉमी सबैको..
यो लाइव भिडियो पनि हेरौ पत्रकार बहिनि हरु संग माता को अन्तरबार्ता :
भिडियो