Saturday, Feb 27 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
शनिबार, १५ फाल्गुण २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

जुटे जाजरकोटी, काठमाडौँमा महोत्सव हुने

ScotNepal January 20, 2018
0 Shares
Share
Tweet
WhatsApp
Vibe

काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो ।
शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत प्रचार भइरहेको बेला मेला आयोजना हुनु राम्रो भएको धारणा राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि तथा पूर्व सभासद् कालिबहादुर मल्लले जाजरकोट सम्भावनाको खानी र लोक संस्कृतिको धनी भएपनि प्रचारमा आउन नसकेको बताउँदै त्यसको लागि मेलाले त्यसमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।

माओवादी केन्द्रका नेता मल्लले राजधानीमा आयोजना हुन लागेको मेला शान्त तलाउमा ढुंगा हानेजस्तै हुने बताए । मल्लले मेलाले नयाँ सन्देश मात्रै छर्ने नभएर जाजरकोटीहरुलाई जागरुक बनाउन सहयोग गर्ने बताए ।
जाजरकोट प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य गणेश सिंहले जाजरकोटी जनताको इच्छा पुरा गर्न आफनो काँधमा नयाँ जिम्मेवारी आएको बताए । उनले काठमाडांैमा हुन लागेको जाजरकोटी लोक संस्कृती तथा परम्परागत मेला जिल्लाको लागि नयाँ सुरुवात हुने विश्वास व्यक्त गरे ।
पुर्वसांसद तथा नेकपा एमालेका नेता गोविन्द बिक्रम शाहले जाजरकोटको संस्कृति सिंगो नेपालको पहिचान मुलक संस्कृति रहेको बताए । शाहले जिल्ला सम्भावनाहरूको खोजीमा रहेको बताए । काठमाडौँमा हुने राष्ट्रिय प्रदशनीको लागि तयारी ब्यापक हुनुपर्ने धारण राखे ।
नेकपा एमालेका युवा नेता निरज आचार्यले जाजरकोटमा भएका अथाह सम्भावनाका कुरा बाहिर ल्याउन नसकेको कुरा बताए । उनले ढिमेको खाँडोलगायत जिल्लाका विभिन्न ठाउँमा रहेका महत्वपुर्ण चिनारीहरुलाई बाहिर ल्याउन सबैको दायीत्व भएको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मुक्ती आचार्य कुनैबेला काठमाडौलाई चुनौती दिइरहेको जाजरकोट पर्दापछाडी रहनु दुःखद कुरा रहेकोे बताए । आचार्यले प्राकृतिक र संस्कृतीको धनी भएर पनि सम्भावनाहरुलाई पहिल्याउन नसक्नु सबैको कमोजारी रहेको धारणा राखे । उनले काठमाडौंमा हुने जाजरकोटको संस्कृतिक प्रदशनी हरेक हिसाबले महत्वपूर्ण रहेको बताउँदै सफल बनाउन बनाउन सबैका दायित्व रहेको बताए ।
कार्यक्रममा डा. दिर्घ आरसीले नराम्रो कुराको मात्रै प्रचार नभएर राम्रो कुराको प्रचार हुनुपर्ने बताए । सिभिल हस्पिटलका निर्देशक समेत रहेका डा. आरसीले गलत कुराको प्रचार बढी हुनुले जाजरकोटप्रति सबैको बुझाई गलत हुने बताउँदै मेलाले त्यसलाई चिर्ने विश्वास व्यक्त गरे ।

जाजरकोट सम्भावना बोकेको जिल्ला भएको बताउँदै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले गफ चुटेर बस्नुभन्दा काम गर्नतिर लाग्नुपर्ने धारणा राखे । घर्तीले जाजरकोटप्रतिको बुझाई बदल्नु पर्ने बताए । उनले फराकिलो मन बनाएर जाजरकोटको विकासका लागि लागिपर्नु पर्ने बताए । मेयर घर्तीले काठमाडौंमा हुन लागेको मेला तथा प्रदर्शनीले जाजारकोटको विकासको लागि महत्वपूर्ण हुने बताए ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जाजरकोट राज्यको उचित ब्यवस्थापन र नितिमा सहि दृष्टिकोण नभएका कारण पछि परेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका चलाउनेले राज्य ब्यवस्था नै सहि पोजीशनमा नभएकोले त्यसको उदाहरण जाजरकोट भएको बताए । चलाउनेले जिल्लाको बारेमा जिल्लाको सहि पहिचान निमार्णमा मेलाले सहयोग गर्ने धारणा राखे ।
कार्यक्रममा नेकपा एमाले जाजारकोटका अध्यक्ष डम्बर सिंहले जाजरकोटकोलाई नयाँ तरिकाले अगाडि बढाउन आवश्यक भएको बताए । अध्यक्ष सिंहले सम्भावना भएर पनि भोक, रोगबाट जाजरकोट पीडित हुने दुःखद् भएको धारणा राखे । उनले कामामाडौँमा हुन लागेको मेलाले जाजकोटलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
जाजरकोटकी वुद्धिजिवी हेरम्भ शाहले जाजरकोटलाई दाय होइन नभएर सम्भवना खोजी गर्ने नेतृत्व आवश्यक भएको बताए । त्यसैगरी सामाजसेवी यज्ञबिक्रम शाहीले जाजरकोटकोट परिबर्तन गर्न सबैको सहकार्यको आबश्यक्ता रहेको बताए । शाहीले जिल्लामा अब सम्भावनाहरूको खोजी गर्दै समृद्धितर्फ लम्कनुपर्ने धारणा राखे ।
जाजरकोटी सेवा सामाजका अध्यक्ष समेत रहेका शाहीले काठमाडौँमा हुन लागेको मेला ऐतिहासिक हुने समेत बताए ।
त्यसैगरी जाजरकोटका पुराना तथा अनुभवि पत्रकार हरिहरसिंह राठौरले दलहरूले जिल्लाको वास्तविकतालाई बुझ्न नसकेको बताए । उनले राजनीतिक दलहरूको खिचातानीले जिल्ला थिलो थिलो परेको भन्दै नेताहरू सुर्धिन जरूरी रहेको धारणा राखे । जिल्लाको मुहार बदल्न सबैको भुमिका महत्वपुर्ण रहेको भन्दै सबै लागि पर्नु पर्ने बताए ।
पत्रकार राठौरले काठमाडौँमा हुन लागेको मेलाले जाजरकोट जिल्लाको वास्तविकताको उजागार गर्ने विश्वास व्यक्त गरे ।
आउँदो फागुनमा काठमाडौँमा जाजारकोटको लोक संस्कृति तथा पर्यटन मेला लाग्ने भएको छ । अन्तरक्रिया कार्याक्रमको संचालन पत्रकार भौतिक मल्लले गरेका थिए भने अध्यक्ष पार्वती थापाले गरेकी थिइन ।

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

हे भगवान ! प्र्यांक गर्न गएका

5 घण्टा अगाडि

एउटी युवतीका २ जना श्रीमानको जम्काभेट

3 घण्टा अगाडि

‘पिपल छायाँले’ भाईरल मेनुका परियार र

2 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १५ गते शनिबारको राशिफल

2 घण्टा अगाडि

झा’क्रीले जेलबाटै दिए यस्तो सन्देश (भिडियो

2 घण्टा अगाडि

“बनमा खयर” एक दशक पछि घमेश

2 घण्टा अगाडि

अचम्मै भो ! नेपालमै एउटै पुरुषका

7 घण्टा अगाडि

अन्ततः डिबि लिम्बू रुदै आए मिडियामा,गरे

7 घण्टा अगाडि

हे भगवान ! प्र्यांक गर्न गएका

5 घण्टा अगाडि

एउटी युवतीका २ जना श्रीमानको जम्काभेट

3 घण्टा अगाडि

‘पिपल छायाँले’ भाईरल मेनुका परियार र

2 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १५ गते शनिबारको राशिफल

2 घण्टा अगाडि

झा’क्रीले जेलबाटै दिए यस्तो सन्देश (भिडियो

2 घण्टा अगाडि

“बनमा खयर” एक दशक पछि घमेश

2 घण्टा अगाडि

अचम्मै भो ! नेपालमै एउटै पुरुषका

7 घण्टा अगाडि

अन्ततः डिबि लिम्बू रुदै आए मिडियामा,गरे

7 घण्टा अगाडि

हे भगवान ! प्र्यांक गर्न गएका

5 घण्टा अगाडि

एउटी युवतीका २ जना श्रीमानको जम्काभेट

3 घण्टा अगाडि

‘पिपल छायाँले’ भाईरल मेनुका परियार र

2 घण्टा अगाडि

हेर्नुहोस् फाल्गुन १५ गते शनिबारको राशिफल

2 घण्टा अगाडि

झा’क्रीले जेलबाटै दिए यस्तो सन्देश (भिडियो

2 घण्टा अगाडि

“बनमा खयर” एक दशक पछि घमेश

2 घण्टा अगाडि

अचम्मै भो ! नेपालमै एउटै पुरुषका

7 घण्टा अगाडि

अन्ततः डिबि लिम्बू रुदै आए मिडियामा,गरे

7 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)137K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)92K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)69K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • अचम्मै भो ! नेपालमै एउटै पुरुषका ४-४ ओटी श्रीमती, बिधुवा...

  • चर्चित गायक घमेश दुलाल र प्रबिसा अधिकारिको आवाजमा “वनमा खयर”

  • बैंक खाताबाट हरायो ४ लाख, राती १० बजेबाट मोबाइलमा पैसा...

  • नायक पल शाह विरुद्ध प्रहरीमा उजुरी!

  • प्रविण वास्तोला प्रकरणः यस्तो आयो फैसला (भिडियोसहित)

  • सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा “मनै फाट्यो...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT