अन्ततः भूकम्पले ढलेको धरहरा ठडिए पछी टिकट काटेरै चढ्नेको भिड ( हेर्नुहोस भिडियो सहित)

चितवन – चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा बनाइएको छ ।

यही पुस २७ बाट शुरु भएको  रत्ननगर महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहरा  छ ।

त्यस्तै गरी बिभिन्न जातीका परम्परागत घर लगायत अन्य  आकर्षणहरु रहेका छन ।

हेर्नुहोस भिडियो सहित