गंगा किनार शवले भरिएपछि हरेक दिन ६०–७० शव बगेर आउँन थाले, शव जलाउन दाउराको कमि हुन थाल्यो (भिडियो सहित)
एजेन्सी । उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट...