
गायिका समीक्षा अधिकारीको यस्तो कडा चेतावनी कसलाई ? हेर्नुहोस्
गायिका समीक्षा अधिकारीले नारीलाई कमजोर नठान्न चेतावनी दिएकी छन्। गायिका अधिकारीले सोमबार सामाजिक सञ्जालमार्फत कसैले नारीको विश्वास र भावनामा खेलबाड गर्यो भने उसले दुःखद परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन्। नारी भनेका दुर्गा...