कोरियन प्रविधिमा आधारित ORA ब्राण्डका कस्मेटिक उत्पादन सार्वजनिक, Cosmetica Expo 2025 भव्य रूपमा सम्पन्न
काठमाडौं — “ORA” ब्राण्डअन्तर्गतका कस्मेटिक सामाग्रीहरूको व्यवसायीक उत्पादन कोरियन प्रविधि प्रयोग गरी औपचारिक रूपमा सुरु गरिएको छ। यस क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गरेका दक्ष प्राविधिकहरूको प्रत्यक्ष सुपरिवेक्षणमा उत्पादन सुरु गरिएको...