
साम्राज्ञीको नजरमा ५ हिरो : यतिखेर लन्डनमा के गर्दै छिन लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह (भिडियो सहित)
लन्डन । नेपालकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिखेर लन्डनमा छिन् । आफ्नो चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि निर्मात्री पुनम गौतमका साथ गत शनिबार लन्डन उत्रिएकी उनी यसपटक घुमघाम र ‘पब्लिक रिलेसन’...