भुई मै पैशा कागती खेति यसरी गर्नुहोस, रोप्ने समय आयो भिडियो सहित

के तपाईलाई थाहा छ नेपालमा बसेर कागती खेती गरि सजिलैसंग केही बर्षमा नै लाखौं आम्दानी लिन सकिन्छ । अहिले गाउँबाट तराई बसाइसराई गर्ने चलन बढदै गएको छ । त्यसैले गाउँमा रहेको पाखा बारी खराउनहरु बाँझै छन । तर केही समयमा नै त्यसलाई पैशाको श्रोत बनाउन सकिन्छ । अहिले बाँझो जग्गामा कागती रापे केही बर्षमा नै मनग्ये आम्दानी लिन सकिन्छ ।

यो अभ्यास सामुहिक तथा ब्यक्तिगत रुपमा पनि गर्न सक्न्छि । पछिल्लो समयमा केही युवाहरुले बिदेशबाट फर्केर यो पेशामा लागेको देखिन्छ । तर यसको बजार त्यतिले मात्र धान्न सक्दैन । त्यसैले तपाईले पनि आजैबाट यो ब्यवसाय सुरु गर्न सक्नुहुन्छ । त्यस धेरै लागानीको पनि आवश्यकता पदैन । आज हामीले कागती खेती कसरी गर्ने र यसबाट आम्दानी कसरी लिने भनेर तपाईको खेत देखि भान्सासम्मको जानकारी यो भिडियो दिदै छौ । कोरोना संक्रमण फैलिएको समयमा कागतीको माग अत्याधिक भएको पाईएको छ । त्यसैले यो ब्यवसाय सुरु गरी तपाईले पनि किन पैशा नकमाउने हैन त । आउनुहोस भिडियो हेरौं र सिर्कौ ।