नेपाली राजनीतिमा नयाँ मोड, पूर्वमाओवादीहरु एकै ठाउँमा अब के होला ?

काठमाडौं, १९ फागुन । लामो समयपछि पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा देखिने भएका छन् । सहिद सप्ताह कार्यक्रमअन्तर्गत् सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पूर्वमाओवादी कमाण्डरहरु एउटै मञ्चमा देखिने भएका...

गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय

सप्तरी, १९ फागुन । गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको...

सुविधा नपाएको भन्दै उपसभामुख रानाको गुनासो

काठमाडौं, १९ फागुन । प्रतिनिभिसभाकी उपसभाखुम इन्दीरा रानाले सुविधा नपाएको भन्दै गुनासो पोखेकी छिन्। आफू सांसद्‍ हुँदा सेवासुविधाको बारेमा त्यति ख्याल नगरेपनि उपसभामुखमा निर्वाचित भएपछि कामकर्तव्य र सेवा सुविधा खोज्दै जाँदा आफूले...

बझाङमा २ वर्षीया बालिका बलात्कृत

बझाङको खप्तडछान्ना गाउँपालिका–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ। ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी हुन्। फागुन १२ गते साँझ पाँच...

पेट दुखेर अस्पताल पुगेका युवकको गर्भवती भएको रिर्पोट आएपछि….

तपाईले कहिल्यै पुरुष गर्भवती भएको थाहा पाउनुभएको छ ? यो प्रकृति विरुद्धको कुरा हो । यस्ता कुराको कल्पना पनि गर्न सकिदैन । तर एउटा अस्पतालले भने पुरुषलाई गर्भ’वती भएको रिपोर्ट दिएको छ...

अभिनेत्री प्रियंकाकी सासु रविना देशराजले प्रेमीसँग गरिन् यसरी इन्गेजमेन्ट ! हेर्नुहोस्

पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। भ्यालेन्टाइन्स डेको मौकामा रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर...

मनाङ चामलकाे विज्ञापन भाइरल भएपछि भूवन तिवारी पहिलोपटक मिडियामा(भिडियो सहित)

मनाङ चामल भाइरल भएपछि भूवन तिवारी अहिले जताततै भाईरल भएका छन् । उनको एउटा विज्ञापन भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । मनाङ चामलले आफ्नो प्रचारप्रसार गर्न बनाएको विज्ञापन चर्चामा रहेको हो...

शर्मिला वाइबाले विष सेवन गरेको देखिएन, अस्पताल भन्छ– ‘नाटक गरेको हुन सक्छ’

काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल । तर, सामाजिक सञ्जालमा शर्मिलाले...

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या

काठमाडौं। चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन्। सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन्। लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका...

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौँपशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी...